विश्वामित्र गोत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विश्वामित्र नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो । यो गोत्रका गोत्र प्रवर्तक महर्षि विश्वामित्र हुन् जसले अयोध्याका राजकुमारहरु राम र लक्ष्मणलाई घनुर्विद्या सिकाएका थिए ।

विश्वामित्र गोत्र अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्ने]

गर्ग ऋषी बिश्वामित्रका सन्तान भएकाले सम्पुर्ण गर्गगोत्रीहरु बिश्वामित्र गोत्र भित्र पर्दछन् । गर्ग गोत्रका थरहरु निम्न छन् :

  • लामिछाने (भट्ट र थापा)
  • आचार्य
  • बास्तोला
  • भुर्तेल
  • गजुरेल

हेर्नुहोस्[सम्पादन गर्ने]