पुलस्त्य गोत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुलस्त्य गोत्र हिन्दू धर्मावलम्वीहरूको एक गोत्र हो । पुलत्स्य ऋषि का सन्तान लाई पुलस्त्य गोत्रीय भने को हो तर शासक बनेका पुलस्त्य सम्बन्धी कालिदासले रघुवंश महाकाव्यमा यसो लेखेका छन् ।

  • दुर्जातबन्धुरयमृक्षहरीश्र्वरो मे पौलस्त्य एष समरेषु पुरः प्रहर्ता ।
  • इत्यादृतेन कथितौ रघुनन्देन व्युत्क्रम्य लक्ष्मणमुभौ भरतो ववन्दे ।।७२||[१]

रघुवंश महाकाव्यम्को त्रयोदशः सर्गःमा महाकवि कालिदासद्वारा लेखिएकोे यसमा ये मेरे आपत्तिके बान्धव भालुओ और वानरोके राजा सुग्रीव है, ये युद्धमें आगे प्रहार करनेवाला विभीषण हैं इस प्रकार आदर करनेवाले रामचन्द्रजीसे कहे गये दोनो(सुग्रीव और विभीषण) को भरतजी ने लक्ष्मणको आलिङ्गन आदिसे सत्कार करनेके पहले अभिवादन किया भनिएको छ । साथै पौलस्त्यः पुलस्त्य सम्बन्धी टिप्पणी लेखिएको र प्राचीन भारतका इतिहासमा लंकाके राजा मान बम् भनिएको छ [२]। यस अर्थमा पुलस्त्य गोत्रीय बम (थर) का बम /बम्म भनिने ठकुरीहरु लंकासँग सम्बन्धित रहेको पाईन्छ । माथिको अनुवाद अनुसार यी रामचन्द्रको वंशजका रगतका भाइ नभएर सहयोगी भाइ हुन् । पासा प्रकाशनद्वारा प्रकासित प्रणय पासाद्वारा लिखित लुकेको नेपाल पुस्तकको पृष्ट ३० मा लेखिए अनुसार लङ्कामा राम र रावण बीचयुद्ध हुन्छ । रावणका भाइ विभिषणले रामको साथ दिन्छ र रावण युद्धमा रामद्वारा मारिन्छ । रामले विभिषणलाई लंकाको राजा घोषणा गर्दछन । त्यो विजय पश्चात राम अयोध्या फर्कन्छन भनिएको छ । यस अर्थमा पुलस्त्य गोत्रीय बम/बम्म भनिनेहरु लंकासँग सम्बन्धित रहेको अनुमान गर्न सकिन्छ । माथिको अनुवाद अनुसार यी रामचन्द्रको वंशजका रगतका भाइ नभएर सहयोगी भाइ हुन । यही भएर यिनले सूर्यवंशी लेखेका हुन सक्छन् ।यस विषयमा सम्बन्धित पक्षले खुलाउनु आवश्यक छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. रघुवंश महाकाव्य त्रियोदशसर्ग महाकवि कालिदास श्लोक न ७२ अनुसार / हिन्दी अनुबादबाट
  2. प्राचीन भारतका इतिहास पृष्ट न ३४१ देखि ३४३ /प्रोफेसर दिजेन्द्र नारायण झ्ना श्री मोहन श्रीमाईली