मौदगल्य गोत्र
(मौदगल्य बाट पठाईएको)
मौदगल्य नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। नेपालमा बसोबास गर्ने कोइराला,लामा कार्की, कुइंकेल, मुडुला कार्की, उप्रेती, सिंखडा, बसौला,बेल्काणी,मुनाल,गाेराथाेकी, तिम्सिना, तिमल्सिना, बेल्बासे र बगालेको गोत्र मौद्गल्य हो। मौदगल्य छेत्री कुल्का राजा सुर्यवन्शी मुदगल्को ५० भाइ छोरा मध्यका जेठा हुन भन्ने प्रमान श्रीमदभाग्वतमा पाइन्छ।
ढाँचा:हिन्दू धर्म सूचना मंजूषा
मौदगल्य गोत्र अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्नुहोस्]
१- कोइराला
२- कुइंकेल
४- उप्रेती
५- सिंखडा
६- बेल्काणी
७- तिम्सिना
८- तिमल्सिना
९- बेलबासे
१०- बगाले
११- सिपखान
१२ -निउरे
१३- गोराथोकी
१४- थापा