धनञ्जय गोत्र
Jump to navigation
Jump to search
![]() | लेखको शीर्ष भागले सामग्रीको विस्तृत विवरण दिइरहेको छैन । कृपया, शीर्ष लेखलाई बढाउनुहोस् जसले लेखको उपयुक्त वर्णन गरोस् । (अप्रिल २०१६) |
![]() | यो लेखको शीर्षक सामान्य उपयुक्तता दिशानिर्देश अन्तर्गत नपर्न सक्छ। कृपया! यो लेखमा यससम्बन्धि विश्वसनीय स्रोतहरू राखेर यस लेखको उपयुक्तता स्थापना गर्न सहयोग गर्नुहोस्। यदि यो लेख उपयुक्त नभएको खण्डमा यसलाई अर्को सम्बन्धित लेखमा समायोजन गर्न, अनुप्रेषण गर्न, वा हटाउन सकिने छ । (अप्रिल २०१६) |
धनञ्जय गोत्र
'धनञ्जय गोत्र हिन्दू वैदिक ऋषि परम्परा अनुसारको एउटा गोत्र हो । धनञ्जय गोत्रभित्र रिजाल, हुमागाँई, मरासिनी, भुसाल, भण्डारी ( भुसाल), बस्याल, बस्नेत, खुलाल बुढाथोकी, गुरागाँई, खुलाल थापा, वयल, बुडथापा (कुँवर), बखरेल, पंगेनी,धमला (धमौली), ढाँट, डुम्रे,घोडासैनी, गौरीपिप्पली, कुकुरकाटे, ओखरेल र पकुवाल आदि थरहरू रहेका छन् । धनञ्जय गोत्रीय मरासिनीहरु रिजाल थरसंग सम्बन्धित छन् ।
==यो पनि हेर्नुहोस्
मरासिनी धनञ्जय गोत्रीय मरासिनी