धनञ्जय गोत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धनञ्जय गोत्र

'धनञ्जय गोत्र हिन्दू वैदिक ऋषि परम्परा अनुसारको एउटा गोत्र हो । धनञ्जय गोत्रभित्र रिजाल, हुमागाँई, मरासिनी, भुसाल, भण्डारी ( भुसाल), बस्याल, बस्नेत, खुलाल बुढाथोकी, गुरागाँई, खुलाल थापा, वयल, बुडथापा (कुँवर), बखरेल, पंगेनी,धमला (धमौली), ढाँट, डुम्रे,घोडासैनी, गौरीपिप्पली, कुकुरकाटे, ओखरेल र पकुवाल आदि थरहरू रहेका छन् । धनञ्जय गोत्रीय मरासिनीहरु रिजाल थरसंग सम्बन्धित छन् ।

==यो पनि हेर्नुहोस्

मरासिनी धनञ्जय गोत्रीय मरासिनी