मरासिनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मरासिनी नेपालको एक ब्राह्मण थर हो । अर्घाखाँची,गुल्मी, दाङ र केही पश्चिमी क्षेत्रमा मरासिनीको बाक्लो बस्ती छ । दैलेखको मडासैनबाट मरासैनी वा मरासिनीबाट यो थप उत्पत्ति र विकास भएको मानिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]