लामिछाने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


लामिछाने नेपाल र भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। दैलेख जिल्लाको पश्चिम लामिछानी गाउँबाट उद्गम भएका लामिछानेहरू मगरबाहुन दुईवटै सम्प्रादयमा पर्दछन् । लामिछानेको थर गोत्रावली गर्ग रहेको छ । यस गोत्र अन्तर्गत बास्तोला, गजुरेल, भट्ट, रिसाल, भट्ट लामिछाने, भुर्तेल, भेट्वाल, लामिछाने थापा, आचार्ज, रोकाहा, चुडाल, जोशी, पालपाली खड्का पनि पर्दछन् , यी थर भएका सबै सहगोत्री हुन् ।

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

हिन्दू धर्म
पर एक श्रेणी को भाग

Om
इतिहास · देवता
सम्प्रदाय · आगम
विश्वास र दर्शनशास्त्र
पुनर्जन्म · मोक्ष
कर्म · पूजा · माया
दर्शन · धर्म
वेदान्त ·योग
शाकाहार  · आयुर्वेद
युग · संस्कार
भक्ति {{हिन्दू दर्शन}}
ग्रन्थ
वेदसंहिता · वेदांग
ब्राह्मणग्रन्थ · आरण्यक
उपनिषद् · श्रीमद्भगवद्गीता
रामायण · महाभारत
सूत्र · पुराण
शिक्षापत्री · वचनामृत
सम्बन्धित विषय
दैवी धर्म ·
विश्व मा हिन्दू धर्म
गुरु · मन्दिर देवस्थान
यज्ञ · मन्त्र
शब्दकोष · हिन्दू पर्व
विग्रह
प्रवेशद्वार: हिन्दू धर्म

HinduSwastika.svg

हिन्दू मापन प्रणाली

पूर्वज[सम्पादन गर्ने]

संख्या[सम्पादन गर्ने]

लामिछानेले मान्ने विशेष पर्वहरू[सम्पादन गर्ने]

उल्लेखनीय लामिछानेहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]