खिलचिने
स्वरूप
खिड्किसैने यो अधिकारी थर अन्तर्गतको एक प्रकार हो । जुन कश्यप गोत्र अन्तर्गत पर्दछ।
खिड्किसैने अधिकारीको पुर्खौली थलो कालिकोट को राम्नी खिड्किसैन तर अधिकारी को उत्पति भने पोखरा को रारा क्षेत्र बाट भएको हो । खिड्किसैने को उत्पत्ति स्थल चाइ कालिकोटको राम्नि बाट भयको हो । नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।
पूर्वज कालिकोट जिल्ला महाबै गाउँपालिका वार्ड नम्बर ७ राम्नी बाट भएको हो भन्ने पुर्खा को भनाई ताम्र पत्र मा उल्खेक छ। संख्या ४०२ जना अहिले खिडकिसैन मै बस्दै आएको खिड्किसैनले मान्ने विशेष पर्वहरू
दसैँ तिहार माघी चैते दसैँ असर पन्ध आदि मनाउँछन्