आर्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आर्य भारत छिर्दै गरेको

आर्य प्राचिन इन्डो-इरानी गणले आफूलाई जनाउने सूचक हो . यस शब्दको प्रयोग वैदिक जनताले आफूलाई जनाउने जातिसूचक तथा कुलीन वर्गलाई जनाउने सूचकको रुपमा प्रयोग गरे. त्यस्तै इरानी जनताले यस शब्द आफ्नो जातिसूचकको रुपमा प्रयोग गरे. इरान देशको नाम आर्य शब्दबाट उत्पति भएको हो. यूरोपेली गणले आर्यबाट आर्यन नामको सुरुवात गरे. नाजी जर्मनी सरकारले आफ्ना जनताको नश्ललाई आर्यन नश्ल भनि जर्मन जनतालाई शुद्ध आर्यन भएको घोषणा गरे .

व्युत्पन्न[सम्पादन गर्ने]

आर्य शब्द प्रयोग भएको प्राचिन शिलालेख