आर्यन नस्ल
स्वरूप
आर्यन नस्ल १९औँ शताब्दीको अन्तमा र २०औँ शताब्दीको मध्यमा प्रयोग भएको नस्लिय वर्ग हो जुन युरोप र पश्चिमी एसियाली जनतालाई वर्णन गर्दछ।[१] मूल भारोपेली भाषिकहरूका सन्तानहरूले ककेसियाली नस्लको एक विशिष्ट उपनस्ल बनाउँदछन् भन्ने सोचबाट आर्यन नस्लको अवधारणा आएको हो ।
१९औँ शताब्दीको शारीरिक मानवशास्त्र
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/25/Meyers_b11_s0476a.jpg/220px-Meyers_b11_s0476a.jpg)
नाजी जर्मनीको आर्यन नस्लको उदाहरण
[सम्पादन गर्नुहोस्]नाजी जर्मन सरकारका नस्लिय विद्वान तथा पदाधिकारीहरूद्वारा दिइएको आर्यन नस्लको उदाहरणहरू:
सन्दर्भ
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा आर्यन नस्ल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।