ककेसियाली नस्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ककेसियाली खप्पर अमेरिकाको राष्ट्रिय स्वास्थ्य केन्द्रमा

ककेसियाली नस्ल (अङ्ग्रेजी: Caucasian Race) (ककेसियाली[१] वा युरोपेली) ऐतिहासिक मानव नस्ल वर्गीकरण अनुसार पर्ने एक प्रसिद्ध मानव नस्ल हो। ककेसियाली नस्ल युरोप, उत्तर अफ्रिका, दक्षिणपश्चिम एसिया, मध्य एसियादक्षिण एसियाका विभिन्न प्रजातिहरूको नस्ल हो। संयुक्त राज्य अमेरिकामा ककेसियालीको अर्थ मात्रै युरोपेली नस्ल वा गोरा जाति हुन जान्छ।

मङ्गोलियाली नस्लझैं ककेसियाली नस्ल पनि अफ्रिका महादेशबाट एसियामा बसाइँसराइबाट फैलावट हुँदै निर्माण भएको थियो।[२][३]

उपसमूह[सम्पादन गर्नुहोस्]

माथिका चित्र र उल्लेखहरू अगस्टस हेनरी किनको अनुसन्धान कार्यबाट साभार गरिएको हो ।

वर्गीकरण[सम्पादन गर्नुहोस्]

मेयर्स कोनभर्शेसन-लेक्सिकन (१८८५–९०).
विश्वका विभिन्न मानव नस्लहरू र तिनको वर्गीकरण
- ककेसियाली:
  सेमाइट
  हेमाइट

नेग्रोइड नस्ल:
  अफ्रिकी नेग्रो
  खोइखोइ
  मेलानेसियाली
  नेग्रिटो

अज्ञात:
  द्रविड र सिँहाली
मङ्गोलोइड नस्ल:
  उत्तरी मङ्गोल (साइबेरिया)
  जापानी तथा कोरियाई
  तिब्बती तथा बर्मेली
  मलाय
  पोलिनेसियाली
  माओरी
  माइक्रोनेसियाली
  इस्किमो
  अमेरिकी

नस्ल अनुसन्धान[सम्पादन गर्नुहोस्]

प्रमुख मानव नस्लहरूमा नस्लीय दूरी (प्रोफेसर मासातोसी नेइ पेन्सिलवेनिया विश्वविद्यालय)[४]

तुलना प्रोटिन
(६२ लोकस)
रक्त समूह
(२३ लोकस)
जम्मा
(८५ लोकस)
इफेक्टिव डाइभर्जेन्स समय (वर्ष)
ककेसोइड/मङ्गोलोइड 0,011 0,043 0,019 41.000 ± 15.000
ककेसोइड/नेग्रोइड 0,030 0,038 0,032 113.000 ± 34.000
नेग्रोइड/मङ्गोलोइड 0,031 0,096 0,047 116.000 ± 34.000
२००२ मा प्रकाशित नस्लीय दूरीको नक्सा[२][३]
नस्लीय दूरी नक्सा
अफ्रिका महादेशबाट मानवहरूको उत्पत्ति तथा मानवीय नस्लको निर्माण एवम् वितरण[२] [३]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. Christopher Beckwith (2009) title: Empires of the Silk Road: A history of Eurasia from Bronze Age to Present, publisher:Princeton University Press
  2. २.० २.१ २.२ "斎藤成也 Naruya, S. Kyushu Museum. 2002. February 2, 2007"  |editorial= प्यारामिटर ग्रहण गरेन (सहायता); |fechaacceso= प्यारामिटर ग्रहण गरेन (सहायता); |urlarchivo= प्यारामिटर ग्रहण गरेन (सहायता); |fechaarchivo= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. ३.० ३.१ ३.२ Roberts, D.F., Fujiki, N. and Torizuka, N. (1992). Isolation, Migration and Health. 33rd Symposium Volume of the Society for Study of Human Biology.
  4. Nei, M. (1985). Human Evolution at the Molecular Level. Population Genetics and Molecular Evolution. Japan Sci. Soc. Press, Tokyo. pp. 44–64.

हेर्नुहोला[सम्पादन गर्नुहोस्]