लम्साल
लम्साल नेपाल,तथा भारतका विभिन्न स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।
लम्साल वंशहरु
[सम्पादन गर्नुहोस्]यिनीहरूका पूर्वज दैलेख जिल्लाको लम्शु गाउँबाट उद्गम भएको मानिन्छ। साथै स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा र मग्याम चिसापानीमा पनि लम्शालहरूको पूर्ख्यौली थलो हो भन्ने पनि पाईएको छ । हाल आएर नेपाल भरी लम्साल थर भएका मानिसहरू छन् । विशेषगरी स्याङ्गजा, तनहुँ जिल्ला, [चितवन, नवलपुर], गुल्मी जिल्ला,पर्वत जिल्ला वाग्लुङ्ग, । कास्की, दैलेख, भोजपुर, संखुवासभा र ताप्लेजुङ्गमा वढी बसोबास छ ।
style="text -align:center" तिलकराम हजुरबुवा टेकनाथ लम्साल (बुवा) चिसापानी स्याङ्गजा हाल गैंडाकोट नवलपुर पुर्णचन्द लम्साल नारायण लम्साल (याम) आयुष लम्साल (मुक्क्ति) छोरापूर्वज
[सम्पादन गर्नुहोस्]यिनीहरूका पूर्वज दैलेख जिल्लाको लम्शु गाउँबाट उद्गम भएको मानिन्छ। साथै स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा पनि लम्शालहरूको पूर्ख्यौली थलो हो भन्ने पनि पाईएको छ । हाल आएर नेपाल भरी लम्साल थर भएका मानिसहरू छन् । विशेषगरी स्याङ्गजा, तनहुँ जिल्ला, चितवन, गुल्मी जिल्ला,पर्वत जिल्ला वाग्लुङ्ग, दैलेख, भोजपुर, संखुवासभा र ताप्लेजुङ्गमा वढी बसोबास छ ।
संख्या
[सम्पादन गर्नुहोस्]लम्सालले मान्ने विशेष पर्वहरू
[सम्पादन गर्नुहोस्]हिन्दु धर्मालम्वी भएको भएकाले यिनीहरु हिन्दु परम्परा तथा संस्कर्ती मनाउँछन् । नेपाली भाषा बोल्ने तथा शिक्षामा अगाडि रहेका यिनीहरु नेपालको इतिहासबाट नै अगाडि र विशिष्ट मानिन्छन् ।
क्र.सं. | उपनाम | बारेमा | नाम (जन्म-मृत्यु) |
बुबाको नाम | आमाको नाम | दाजुभाइको नाम | अन्यसदस्यहरूको नाम | दिदीबहिनीको नाम | ठेगाना | पेसा | धर्म |
---|---|---|---|---|---|---|---|---|---|---|---|
१ | सन्तोष सार्थक | सरल मन र गम्भीर धारणा राख्ने मानवतावादी सोच बोकेको एक सच्चा मानवको रूपमा आफैँलाई जाच्ने एक युवक | सन्तोष लम्साल . | हरिप्रसाद लम्साल | रन्जुमाया लम्साल | लोकनाथ लम्साल डिल्लिराम लम्साल होमनाथ लम्साल | रिजन लम्साल(भतिजो) | कल्पना न्यौपाने र पवित्र बराल | मे.न.पा. १०
धुलाबारी |
अध्यापन | हिन्दू |
२ | सागर शर्मा | स्वभिमानी | लोकनाथ लम्साल
|
„ | „ | सन्तोष लम्साल,डिल्लीराम लम्साल र होमनाथ लम्साल | रिजन लाम्सल(छोरो)i | „ | „ | फ्याक्ट्रिमा | „ |