सामग्रीमा जानुहोस्

सुवेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुवेदी
भाषानेपाली, डोटेली, कुमाउँनी
भाषाको उत्पत्तिखस
अन्य नाम
भिन्नतासुभेदी/सुबेरी/सुवेडी/रखाल/चुवाँइ /सुबेदी
अर्थसुवेदी खत्री, सुवेदी क्षेत्री

सुवेदी नेपाल, भारत, म्यान्मार(बर्मा) तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। सुवेदीहरू आफूहरू भारद्वाज ऋषिका सन्तान ठान्दछन्। सुमधुर स्वरमा वेदको वाचन गर्ने भएर सुवेदी थर रहन गएको भन्ने मान्यता रहेको छ।

सुवेदी थर भएका उल्लेखनीय मानिसहरु

[सम्पादन गर्नुहोस्]
  • देवेन्द्र सुवेदी, अतिरिक्त प्रहरी महानिरिक्षक(पूर्व)
  • ऋषि प्रसाद सुवेदी, समाजसेवी, व्यवसायी, सुवेदी कल्याण प्रतिष्ठानका पूर्व कुलाधिपति, भारद्वाज संस्कृती संबर्धन तथा प्रबर्धन केन्द्रका अध्यक्ष, तुँदी कन्स्ट्रक्सन प्रा.लि. का अध्यक्ष
  • नवराज सुवेदी, नेपाली राजनितिज्ञ
  • अभि सुबेदी, राष्ट्रिय स्तरका कवि
  • झक्कु प्रसाद सुबेदी, नेपाली राजनितिज्ञ
  • राम हरि सुबेदी, नेपाली राजनितिज्ञ
  • सीता सुबेदी, नेपाली राजनितिज्ञ
  • पुर्णा कुमारी सुबेदी, संविधान सभा नेपालकी उपाध्यक्ष, २०६४
  • सुर्य सुबेदी, ओबिइ, एक बार्सिस्टर र अन्तर्राष्ट्रिय कानूनको प्रोफेसर
  • राम हरि सुबेदी, दोस्रो नेपाली संविधान सभाको सदस्य।
  • प्राध्यापक डाक्टर राजाराम सुवेदी : इतिहासकार
  • सोमलाल सुवेदी : नेपाल सरकारका पूर्व मूख्यसचिव ।
  • धिरेन्द्र राज सुवेदी।समाजसेवी, संस्थापक नेपाल परोपकार समाज कुवेत। अध्यक्ष गैर आवसिय नेपालीसंघ राष्ट्रिय समन्नवय परिषद कुवेत।President NRNA NCC Kuwait.
  • दीपक सुवेदी, भयवाद अध्ययन प्रतिष्ठान नेपालका संस्थापक महासचिव, समीक्षक एवम् समालोचक
  • परशुराम सुवेदी : राजनीतिज्ञ , सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल ।