पन्त
Jump to navigation
Jump to search
पन्त नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो।
उल्लेखनीय पन्तहरू[सम्पादन गर्ने]
- भागीरथ पन्त, गोरखाका प्रथम कमाण्डर
- श्रीहर्ष पन्त,
- यादव प्रसाद पन्त,
- राम राज पन्त,
- राघवध्वज पन्त
- नयराज पन्त,
पन्त र पन्थमा धेरै नै झुक्किने अवस्था छ विशेषत पन्थ नेपालको गुल्मी जिल्ला हर्दिनेटा मा परापुर्वक काल देखि बसोविस गरेको पाईन्छ ।पन्थ को गोत्र उपमन्यु हो ।हाल गुल्मी देखि आसपास का क्षेत्रमा बसाई सराई गरी पन्थ छरिएर रहेका छन।
पन्तले मान्ने विशेष पर्वहरू[सम्पादन गर्ने]