अधिकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अधिकारी
जम्मा जनसङ्ख्या
५ लाख [१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्मावलम्बी
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
पौडेल, पोखरेल, पाण्डे, खत्री

अधिकारी नेपाली बाहुन तथा क्षेत्री समुदायको बहुसङ्ख्यक थर हो । यो थर ऐतिहासिक उच्च पदस्थ खस कर्मचारीको थर हो। कार्की, भट्ट, भण्डारी, आदि थरहरू जस्तै सरकारी तथा प्रशासनिक कर्मचारीहरूलाई अधिकारी भनिएको विभिन्न इतिहासकारहरू बताउँछन् । त्यसैले अधिकारी जातिगत नभई कार्यगत थर हो ।

अधिकारी नेपालको एक बहुसङ्ख्यक थरीमा पर्दछ ।[१] यस थरका व्यक्तिहरू नेपालमा सर्वत्र पाइन्छन् । यो थरका व्यक्तिहरू प्राचिन खस देशका रैथाने हुन् । उद्गमदेखि आजसम्ममा यिनीहरू पहाडी परिवेशमा विभिन्न स्थानहरूमा मानसम्मान पाएका व्यक्तित्व भएको देखिन्छ । प्रधानमन्त्री मनमोहन अधिकारी, बाला गुरु षडानन्द, आदि जस्ता व्यक्तित्व यस थरसँग सम्बन्धित छन् । त्यसैले अधिकारी नेपालको एक सत्तारूढ थर हो ।

अधिकारीका कुलघरानहरू; अधिकारी (भँडारे), खिलचिने अधिकारी, कौवाली अधिकारी, ठाडाराई अधिकारी, आदि हुन् ।

किम्बदन्ति[सम्पादन गर्ने]

कास्की जिल्लामा कश्यप ऋषिको तपोभूमी रहेको इतिहाश्मा उलेखै छ "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप वाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने कास्की जिल्लाको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप वाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ। तेहि इतिहास् अनुरूप् आधिकारी बाउनहरू कश्यप् रिशि का सन्तान् हुन् कश्यप्कुट्ट् अरथात् कश्यप् रिशिको घर् तेहि कस्किमा नै थियो उन्का सन्तन् अर्थत् कश्यप् गोत्र आधिकारी हरूको मुल् थलो नै कस्कि जिल्ल नै रहेको किम्बदन्ति पनि छ आधुनिकताको अनुसरण गर्ने क्रममा बर्तमान अवस्थामा कतिपय आधिकारी बाहुन पुर्खौली धर्म कर्मलाई चटक्क छाडी अन्य धर्म सस्कारको स्वाद चाख्दै अरु जातिय संस्कार आगाल्न पुगिसकेका छन्। आधिकारी खश् जति जो नेपाली जन् जिब्र्‍रोमा बाहुन भनिन्छ आधिकारी बाहुन हरूको प्राचिन धर्म केही पनि थियन् धर्मको नाम्मा जसमा कुल, पुर्खा, आत्म तथा प्राकृतिक श्रोतको पूजा, आदृश्य शक्तिमाथि बिश्वास गर्ने तरिकाहरू पर्दछन्।आधुनिकताको अनुसरण गर्ने क्रममा बर्तमान अवस्थामा कतिपय खश् आधिकारी बाहुन हरूलाई कश्यप् गोत्र त भन्छन् सो अनुरूप् हिन्दू धर्म पुर्खौली धर्म हो भन्ने भान् पनि पर्छ बस्तब् म तो होइन आधिकारी पर्बतिय् आधि बशि हो जस्को थर् नै पनि केही पनि छैन पुर्ब कल् म राजा रजाऔटा आधिकारीक् जिम्मा सुम्म्पेको र इमन्दरिको सथ् काम् पुरा गरेर देखाय्कोमा आधिकारी नाम् रहन गको किम्बधन्ति छ उल्लेख् गर्नु पर्ने कुर यो पनि अन्नापुर्न्नाको आश् पाश् बोन् धर्म मान्ने तमु पेता ल्हुला मन्ने पारचिन् रजा हरूको आधिकारी भय्को पनि उल्लेख छ तेसैले नै पछि आधिकारी थर् हुन गयको भन्ने किम्भ दन्ति छ पर्बतिय् शिखर् म बश्न मन् परौने उ बेला का घले राजाको सथ म रहने एक् मत्रा घले रजाको साथ् दिने तिनै राजा का आधिकारी अर्थत् अहिले का कस्कि का आधिकारीको इतिहश् छ खश् गरेर अन्नपुर्नाको आश् पास् बश्ने मिजुरे डाडा का आधिकारी बुडा पाकाको पनि कथन् छ ।

उल्लेखनीय अधिकारीहरू[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपाली थरहरू", अभिगमन मिति २०१७-०३-१० 

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]