सामग्रीमा जानुहोस्

निशा अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निशा अधिकारी
निशा अधिकरी सन् २०१६ मा
जन्मनिशा अधिकारी
(1986-10-04) ४ अक्टोबर १९८६ (उमेर ३९)
काठमाडौँ, नेपाल
पेशाअभिनेत्री, मोडल, ब्युटि कन्टस्टेन्ट
कार्यकाल२००५ – हाल सम्म
उल्लेखनीय कार्य
सगरमाथा शिखरमा पाइला टेकेको सन् २०१३ मे २१
उचाइ१.६२ मी (५ फिट ४ इन्च)
धर्महिन्दू
माप३२-२४-३४

निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थइन् । अभिनेत्री बन्नुपुर्व निशा नेपाली मोडेल थिइन् । निशाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । निशाले सगरमाथा को सफल आरोहन सन् २०१३ मे १ का दिन गरेकी थिइन् ।

सुरुवाती जीवन

[सम्पादन गर्नुहोस्]

अभिनय यात्रा

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

अभिनित चलचित्रहरु

[सम्पादन गर्नुहोस्]

टेलिभिजन शृङ्खला

[सम्पादन गर्नुहोस्]
टेलिभिजन शृङ्खला
वर्ष शिर्षक भुमिका नोट
२००६इन्डी मिनी ब्याग
२००६काउन्ट डाउन कान्तिपुर
२००८सम मोर
२००९घरबेटी बा
२०१०प्ले इट अन
चलचित्र
वर्ष चलचित्र भूमिका टिप्पणी
२००९ मिसन पैसा लिड रोल
२०१० फर्स्ट लभ लिड रोल
२०१० नैना रेशम लिड रोल
२०१२ मायाज बार लिड रोल
२०१२ अपबाद लिड रोल
पत्रकार एट्याक
२०१२ धुँवा यो नशा लिड रोल
२०१२ सुनगाभा लिड रोल
२०१३ स्नो फ्लावर लिड रोल नेपालको पहिलो समलैंगिक चलचित्र []
२०१३ पद्मिनी लिड रोल
२०१४ मेरो भेलेन्टाइन लिड रोल निर्माणाधीन
२०१४ मिसन पैसा रिलोडेड लिड रोल निर्माणाधीन
२०१४ भीमदत लिड रोल निर्माणाधीन
२०१४ मुखौटा लिड रोल
२०१५ आभास
२०१६ परशुराम बिराज भट्ट
२०१७ कुम्भकर्ण[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

■ नम्रता श्रेष्ठ

■ प्रियंका कार्की

■ ऋचा शर्मा

■ केकी अधिकारी

■ रीमा विश्वकर्मा