सामग्रीमा जानुहोस्

सौन्दर्य प्रतियोगिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एउटा सुन्दरी प्रतियोगिताको दृश्य

एउटा सौन्दर्य प्रतियोगिता प्रतियोगीहरूको शारीरिक सौन्दर्य केन्द्रित एउटा प्रतिस्पर्धा हो। यस्ता प्रतियोगिता निर्णायक टोलीको मापदण्ड अनुसार प्रतियोगीहरूको व्यक्तित्व, बुद्धि, प्रतिभा, र जवाफ समेतको जाँच गर्ने गरिन्छ। सौन्दर्य प्रतियोगिता वाक्यांश लगभग संधै महिला र किशोरीहरूको लागि मात्र भन्ने बुझिन्छ। पुरुष वा केटाहरूको लागि यस्ता प्रतियोगिताहरू अन्य नामले चिनिन्छ जसलाई शारीरिक प्रतियोगिता भन्ने गरिन्छ।

सौन्दर्य प्रतियोगिताको विजेतालाई सुन्दरी भनिन्छ। बाल सौन्दर्य प्रतियोगिताहरू मुख्य सुन्दरता, गाउन, खेलहरू मोडेलिंग, प्रतिभा, र व्यक्तिगत साक्षात्कारमा केन्द्रित हुन्छ। वयस्क र किशोर प्रतियोगिताहरू बनोट, कपाल र गाउन, स्वीमसुट मोडेलिंग र व्यक्तिगत साक्षात्कारमा केन्द्रित हुन्छ। यस प्रतियोगिता जित्नेलाई सम्भावित पुरस्कार, उपाधि, नगद पुरस्कार आदि प्रदान गर्ने गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]