सामग्रीमा जानुहोस्

नम्रता श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नम्रता श्रेष्ठ
नम्रता चलचित्र मेघाको सुटिङका बखत, फेब्रुअरी २०१३
जन्मनम्रता श्रेष्ठ
(1985-06-14) १४ जुन १९८५ (उमेर ४१)
धरान, नेपाल
पेशामोडल, अभिनेत्री
कार्यकाल१९९७ – हाल सम्म
उचाइ फिट १ इन्च (१.५५ मी) []
धर्महिन्दु
माप३२-२४-३४

नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् ।[]

सुरुवाती जीवन

[सम्पादन गर्नुहोस्]

पेशागत जीवनी

[सम्पादन गर्नुहोस्]

नम्रता आफ्नो मोडलिङ जीवनमा विभिन्न पत्रिकाको मुख्य पृष्ठमा देखिएकी छिन् ।[][][][][][][] नम्रता श्रेष्ठलाई नेपालको उत्कृष्ट ५ मोडेलमा द काठमाडौँ पोस्ट पत्रिकाले सन् २००५ फेब्रुअरी २१ मा घोषणा गरेको थियो । उनी नेपालको लोकप्रिय मनोरन्जक वेबसाइट साइबरसंसारमा पनि ठाउँ पाईसकेकी छिन् ।

उनका केही प्रमुख चलचित्रहरू निम्न छन् ।

पुरस्कार र नामांकन

[सम्पादन गर्नुहोस्]
वर्ष चलचित्र भुमिका नोट
२००८ सानो संसार रीतु
२००९ मेरो एउटा साथी छ शिखा
२०१० फस्ट लभ अतिथि भुमिका
२०१० एचआईभीएड्स जानकारी लघु चलचित्र[]
२०११ पर्पल डेज[१०] एकता महत
२०१२ मिस यु[११] जस्मिन
२०१२ सूनगाभा अतिथि भुमिका
२०१३ छड्के सोली
२०१३ मौन वर्षा
२०१४ मेघा मेघा
२०१४ नोभेम्बर रेन शीतल
२०१४ ताण्डव
२०१५ सौल सिस्टर "माया"
२०१५ अधकट्टि नम्रता 'हे नम्रता' गीतमा विशेष प्रस्तुति
२०१६ क्लासिक
२०१६ होम्वोर्क आयुष्मा
वर्ष पुरस्कार श्रेणी काम परिणाम
२०१४ इन्फा अवार्ड्स (होंग कोंग) सर्वश्रेष्ठ अभिनेत्री (महिला) २०१४ मौन विजयी[१२][१३]
२०१५ २०१५ सर्वश्रेष्ठ अभिनेत्री नोवेम्ब रैन (२०१४ फिल्म) मनोनित[१४]
२०१५ नेफ्टा अवार्ड्स Popular actress of the year November Rain (2014 film) मनोनित[१५]
२०१६ फान अवार्ड्स सर्वश्रेष्ठ अभिनेत्री क्लासिक विजयी[१६]
२०१६ डिसीने अवार्ड्स सर्वश्रेष्ठ अभिनेत्री क्लासिक विजयी [१७][१८]
२०१६ एनएफडीसी अवार्ड्स २०१६ सर्वश्रेष्ठ अभिनेत्री क्लासिक विजयी[१९][२०]
२०१६ एलजी फिल्म अवार्ड्स सर्वश्रेष्ठ अभिनेत्री क्लासिक विजयी [२१][२२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Namrata Shrestha Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-१०-२२
  2. Namrata Shrestha Biography अभिलेखिकरण २०१४-०२-०९ वेब्याक मेसिन
  3. 1 2 On the Navyaata Magazine's Cover
  4. नभ्यता पत्रिका
  5. On the Wave Magazine's Cover अभिलेखिकरण २०१०-०७-२३ वेब्याक मेसिन
  6. भाउ पत्रिका अभिलेखिकरण २०१२-०८-२१ वेब्याक मेसिन
  7. On the VOW's Cover अभिलेखिकरण २०१२-०८-२१ वेब्याक मेसिन
  8. lexlimbu अभिलेखिकरण २०१२-०५-१२ वेब्याक मेसिन
  9. श्रव्य दृश्य युट्युबमा हेर्नुहोस्
  10. http://namratashrestha.org/namrata-shrestha-back-into-movies अभिलेखिकरण २०१६-०६-२५ वेब्याक मेसिन Namrata Shrestha Back Into Movies
  11. http://www.nepalichalchitra.com/ Miss U's Official Website
  12. "INFA award nomination full list", Xnepali.net। अभिलेखिकरण २०१५-०७-२३ वेब्याक मेसिन
  13. "Aaryan namrata win top infa film award", khabarsite.net। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
  14. "Top 5 nomination nefta award 2015 full list", xnepali.net। अभिलेखिकरण २०१५-०८-०५ वेब्याक मेसिन
  15. "Top 5 nomination nefta award 2015 full list", xnepali.net। अभिलेखिकरण २०१५-०८-०५ वेब्याक मेसिन
  16. "PASHUPATI PRASAD Wins 4 FAAN Awards, The Complete Winners List", moviemandu.com। अभिलेखिकरण २०१६-०७-०६ वेब्याक मेसिन
  17. "‘डी सिने अवार्ड’मा ‘क्लासिक, प्रेमगीत र वडा नम्बर ६’को बर्चस्व(पूर्ण सूचीसहित)", onlinekhabar.com।
  18. "आर्यन र नम्रता फेरि उत्कृष्ट, ‘क्लासिक’ वर्षकै उत्कृष्ट चलचित्र(फोटो फिचरसहित)", onlinekhabar.com।
  19. "क्लासिक र प्रेमगीतको चर्को भिडन्त, ‘पशुपति प्रसाद र कबड्डी कबड्डी’ पनि कम छैनन्", onlinekhabar.com।
  20. "एनएफडिसी अवार्डमा ‘क्लासिक’को दबदबा ,अवार्ड थापेपछी के भने त विजेताहरूले ? (भिडियो)", rangakhabar.com। अभिलेखिकरण २०१६-०९-२३ वेब्याक मेसिन
  21. "डीसीको अवार्डमा नम्रतादेखि साम्राज्ञीको प्रतिस्पर्धा, मनोनयमा ५ फिल्मको वर्चस्व", onlinekhabar.com।
  22. "नम्रता र दयाहाङ उत्कृष्ट नायक–नायिका, रेखा र अनमोल ‘पपुलर एक्टर’", onlinekhabar.com।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]