अभिनेत्री

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सन् १७२० मा फ्रान्सका एक अभिनेत्री

अभिनेत्री ती महिला कलाकार हुन् जो एउटा चलचित्र वा नाटकमा कुनै चरित्रको अभिनय गर्छन् । [१]अभिनेत्री परिकल्पना तथा दर्शक माझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरुलाई दिइएको भूमिकालाई कुनै मञ्च (चलचित्र, नाटक, रेडियो वा टेलिभिजन)द्वारा दर्शकको लागि प्रस्तुत गर्छन । अभिनयले कलाको ज्ञान तथा अभिनेत्रीको भाव प्रस्तुतीकरणलाई सार्थक बनाउछ । [२]

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. अङ्कुर, देवेन्द्र राज, रङ्गमञ्चको सौन्दर्यशास्त्र, राजकमल प्रकाशन, आइएसबिएन 8126712104, अन्तिम पहुँच १० अक्टोबर २०१४ 
  2. नारायण, विरेन्द्र, रङ्गकर्म, आलेख प्रकाशन, आइएसबिएन 8181870565, अन्तिम पहुँच ११० अक्टोबर २०१४ 

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]