अभिनेत्री
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/ab/Antoine_Watteau_-_Actors_from_the_Com%C3%A9die_Fran%C3%A7aise_-_WGA25475.jpg/280px-Antoine_Watteau_-_Actors_from_the_Com%C3%A9die_Fran%C3%A7aise_-_WGA25475.jpg)
अभिनेत्री ती महिला कलाकार हुन् जो एउटा चलचित्र वा नाटकमा कुनै चरित्रको अभिनय गर्छन् । [१] अभिनेत्री परिकल्पना तथा दर्शक माझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरूलाई दिइएको भूमिकालाई कुनै मञ्च (चलचित्र, नाटक, रेडियो वा टेलिभिजन)द्वारा दर्शकको लागि प्रस्तुत गर्छन । अभिनयले कलाको ज्ञान तथा अभिनेत्रीको भाव प्रस्तुतीकरणलाई सार्थक बनाउछ । [२]
इतिहास
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ अङ्कुर, देवेन्द्र राज, रङ्गमञ्चको सौन्दर्यशास्त्र, राजकमल प्रकाशन, आइएसबिएन 8126712104, अन्तिम पहुँच १० अक्टोबर २०१४।
- ↑ नारायण, विरेन्द्र, रङ्गकर्म, आलेख प्रकाशन, आइएसबिएन 8181870565, अन्तिम पहुँच ११० अक्टोबर २०१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा अभिनेत्री सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।