मोडल (मानिस)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्यासन मोडलहरू
मोडेल चित्र क्षणमा

मोडल (फ्रेञ्चमा मोडेले),[१] एक व्यक्तिविशेष हो जसले बजार प्रचार, प्रसार देखाउनको निमित्त विभिन्न व्यावसायिक विज्ञापनमा देखा पर्छन ।

मोडलिङ ("मोडलिङ"को अर्थ अमेरिकी अङ्ग्रेजीमा कुनै जनसमुहमा गरिने प्रदर्शन हो ।)

फ्यासन, ग्ल्यामर, विकिनी, शारीरिक कलाहरू मोडलिङमा पर्दछन । मोडलहरू विभिन्न मिडियाहरूमा चित्रित हुन्छन् जस्तै किताब, पत्रिका, चलचित्र, समाचारपत्र, र टेलिभिजन । फ्यासन मोडलहरू कहिलेकाहीं चलचित्रहरूमा देखा पर्छन । हस्तीहरू, जस्तै अभिनेता, गायक, खेल हस्तीहरूप्रस्तोताहरू, पनि आफ्नो वास्तविक कार्य संगै मोडलिङ अनुबन्ध गर्ने गरेका छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

प्रारम्भिक वर्ष[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]