अभिनेता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १७२० मा फ्रान्सका एक अभिनेता

अभिनेता त्यो पुरुष कलाकार हो जो एउटा चलचित्र वा नाटकमा कुनै चरित्रको अभिनय गर्दछ । [१] अभिनेता परिकल्पना तथा दर्शक माझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरूलाई दिइएको भूमिकालाई कुनै मन्च (चलचित्र, नाटक, रेडियो वा टेलिभिजन) द्वारा दर्शकक लागि प्रस्तुत गर्छन । अभिनयले कलाको ज्ञान तथा अभिनेताको भाव प्रस्तुतीकरणलाई सार्थक बनाउछ । [२]

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. अङ्कुर, देवेन्द्र राज, रङ्गमन्चको सौन्दर्यशास्त्र, राजकमल प्रकाशन, आइएसबिएन 8126712104, अन्तिम पहुँच १० अक्टोबर २०१४ 
  2. नारायण, विरेन्द्र, रङ्गकर्म, आलेख प्रकाशन, आइएसबिएन 8181870565, अन्तिम पहुँच ११० अक्टोबर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]