गायक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गायक

गीत गाउने पुरूषलाई गायक भनिन्छ.त्यस्तै गीत गाउने महिलालाई गायिका भनिन्छ.विभिन्न संगीतमा या विना संगीत पनि गीत गाउन सकिन्छ.गाउनको लागी उपयुक्त स्वर हुनु जरूरी मानिन्छ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]