भारद्वाज गोत्र
Jump to navigation
Jump to search
भण्डारी उपाध्याय
भारद्वाज नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।
भारद्वाज गोत्र अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्ने]
चन्द ठकुरी , स/पहाडी ब्राह्मण-क्षत्री (घर्ति क्षेत्रि), भण्डारी ,कंडेल,चौंरेल, चौलागाई,जोशी, सुवेदी ,थपालिया, पन्थी, उपाध्याय,बोहरा,जोशी , बराकोटी, बारकोटी (बाह्रकोटी), बस्नेत(श्रिपाली) ,चिमरिया, विमली वाग्ले, लोहनी, पन्त, अधिकारी, दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, पाँडे,कालाखेती, इटनी( मुख्यगरी धादिङ जिल्लामा बसोबास रहेका), बोहरा ,सिटौला, संग्रौला ,अकौलिया, सिलवाल, चिलुवाल तथा बैँस राजपूत ४९ अदर्स, हटुवाल, हटवाल, हट्वाल ।
नेवार ब्राह्मण-क्षत्री: राजोपाध्याय (भक्तपुर), जोशी, राजभण्डारी (काठमाडौँ), पालिखे, लाखे, केहि श्रेष्ठहरू
![]() | यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |