राउत (थर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राउत नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो।नेपाल का विभिन्न जिल्ला मा बसोबास गर्छन् । नेपालको विभिन्न जिल्लाहरु जस्तै हुम्ला, जुम्ला, मुगु, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दाङ, बाँके, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलबस्तु, रुपन्देही, नपलपरासी, चितवन, तनहुँ, लम्जुङ, धादिङ, मकवानपुर, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरूमा राउत समुदायको बसोवास रहेको छ।

पूर्वज[सम्पादन गर्नुहोस्]

संख्या[सम्पादन गर्नुहोस्]

यति उति भनेर तथ्यांक थाहा नपाए पनि राउतहरू छरिएर बसेका छन । राउतहरू नेपाल का विभिन्न जिल्ला मा बसोबास गर्छन् ।।

राउतहरु बशिष्ठ गोत्रका हुन्छन। हिन्दु धर्म मान्ने भएकाले धार्मिक परम्परा अनुसार मानिने पर्वहरु मान्ने गर्छन तर विशेष भने कुल पुजालाई मान्ने गर्दछन । कुल पुजालाई "देवाली" भनिन्छ। कुल पुजामा देवि देवताको रूपमा विशेष गरी "मष्टो र बराह" लाई पुज्ने गर्दछन ।