घृतकौशिक गोत्र
घृतकौशिक नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।
घृतकौशिक अन्तरगत पर्ने थरहरु[सम्पादन गर्ने]
“बरुवाल,बडुवाल,सिजापती,सुतारकार्की, बराल, खनाल, नेपाल अनि - काशीया र कुशे विंडाल र जिरे पाण्डे कुशौला पनि - घृतकौशिक गोत्र तीन प्रवर हो सन्तान गाधेयको - शाखा वाजसेन सूत्र यीनको ता आपस्तम्वेय हो “ -
- ) साभार बराल वंशावली
सौरब बराल "अमोश"