कौशिक गोत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कौशिक नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।

कौशिक अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्ने]

अंगाईं, रेग्मी, साउँद, खप्तरी खड्का, खपतरी बिष्ट, खप्तडी बुढाथोकी, बेडारी, फुँयाल, रिमाल, बडुवाल, ढुँगाना, धिताल, तिवारी, माझी, रायमाझी, दसौलिया, खप्तरी बस्नेत, लुइँटेल, पुडासैनी, बाँनियाँ, रघुवंशी, भँडारी, बस्ताकोटी, गौली, बोहरा ।