गर्ग गोत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गर्ग सप्तऋषीमध्ये ऋषी विश्वामित्रका सन्तान हुन जसले पछि गएर आफ्नो छुट्टै नामको गोत्रको सुरुवात गरेका थिए । गर्ग नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।

गर्ग गोत्र अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्ने]

बास्तोला, गजुरेल, भट्ट, रिसाल, भट्ट लामिछाने, भुर्तेल, भेट्वाल, लामिछाने थापा, आचार्ज, रोकाहा, चुडाल, जोशी, पालपाली खड्का ।