सामग्रीमा जानुहोस्

शाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शाही नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । समाजमा रहेको मान्यता अनुसार मुगल (मुसलमान ) शासकहरूको निगाहाबाट मिलेको शाही पदवीमा रहने शासकहरूले शाही लेखे भन्ने छ । यस मान्यता अनुसार शाही र शाह मुगल शासक को निगाहा र अनुसरण अनुसार धारण गरेको पदबाट बनेको थर हो । मुगल शासकहरुका पनि शाह थर थिए र अहिले पनि छन् । नेपाली समाजका केही राजा रजौटाहरूले धारण गरेको शाह/शाही थर बि-स १५ औँ शताब्दी पहिले भेटिदैन । १५ औँ शताब्दी पहिले केही को खान ,केहीको चल्ल केही को थापा केहीको रावल केहीको ब्रह्म (बम) लेखेको भेटिन्छ र यिनका गोत्र देवता र बसोबास पनि भिन्न छन् । यी मध्ये केही लाई चल्ल केही लाई मगर केहीलाई मुसलमान केहीलाई थापा केहीलाई रावलबाट विकसित भएको भन्ने मान्यता पनि छ । जे जस्तो ब्याख्या भएपनि नेपाली समाजमा शाह र शाही लेख्ने केही कुल खानदान लाई राम्रै ठकुरी मान्ने गरिन्छ । शाह र शाही लेख्ने सबैका कुलदेवता मष्टो गणका देबी देवता कुलदेवता छन् । भारतको उत्तराखण्ड राज्य बागेश्वर को कप्कोट क्षेत्रमा डोट्याल भनिनेहरू शाही थर लेख्छन ।

शाह र शाही थर लेख्नेहरु भिन्न भिन्न पहिचानका

[सम्पादन गर्नुहोस्]

जानकारी अनुसार नेपाली समाजमा निम्न अनुसारको पहिचान भएका शाह र शाही भेटिन्छन ।

क्र-सपूर्खाको थरबर्तमानमा लेख्ने थरगोत्रवंशकुलदेवताबसोबासमान्यताकैफियत
खानशाहभारद्वाज /कश्यपचन्द्रवंशीआलमदेवी ------गोर्खा ,काठमाडौँनेपालको गोर्खा राजपरिवार---
रावलशाही /शाहरबिसूर्यवंशीमष्टो देवताजुम्ला कर्णाली क्षेत्रकल्याल शाही
-----शाही /शाहअत्रि /आत्रेयचन्द्रवंशीमष्टो देवताकालिकोट कर्णाली क्षेत्ररासकोटी शाही-----
चल्ल /मल्लशाही /शाहशौनकसूर्यवंशीमष्टो देवताडोटी /डडेल्धुराजुम्ला रैका वंशज----
ब्रह्म/बमशाही /शाहअत्रिसोवंशीमष्टो देवताअछामअछामी सोवंशी----
------शाहीकश्यप-------मष्टो /अलामदेवीगण्डकी क्षेत्र----
डोट्यालशाहीकश्यप------------उत्तरखण्ड को बागेश्वर कप्कोट क्षेत्र---------
साहुशाह------------डडेल्धुरा महेन्द्रनगरवैश्य जाति --------
-----शाह---------------बैतडी /धनगडीवैश्य जाति---
१०---- तेलीशाह--------कश्यप---मधेशीवैश्य जाति---

शाहीले मान्ने विशेष पर्वहरू

[सम्पादन गर्नुहोस्]