मैनाली
स्वरूप
मैनाली नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। मैनाली थर हुनेहरूको गोत्र उपमन्यु हुन्छ । थरगोत्र प्रभावलीमा उल्लेख भए अनुसार यिनीहरूको त्रिप्रवर चाही बशिष्ठ, इन्द्रप्रमद र आभरद् बशु हुन्छ ।
कानपुरमै रहेको मैनालीले देवाली गर्दैआएको कालीदेविकै मन्दिर वि. सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो
https://ne.m.wikipedia.org/wiki/गुरुप्रसाद_मैनाली
https://ne.m.wikipedia.org/wiki/राधाकृष्ण_मैनाली
https://ne.m.wikipedia.org/wiki/चन्द्रप्रकाश_मैनाली
https://en.m.wikipedia.org/wiki/Mainali
पूर्वज
[सम्पादन गर्नुहोस्]संख्या
[सम्पादन गर्नुहोस्]मैनालीले मान्ने विशेष पर्वहरू
[सम्पादन गर्नुहोस्]अक्षय तृतीया