भुर्तेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भुर्तेल नेपालमा बसोवास गर्ने एक जाति (थर) हो। दैलेख जिल्लाको भुर्ती भन्ने गाउँबाट उद्गम भएर देश भरी छरिएर बसेका भुर्तेलहरू ब्राम्हण सम्प्रादयमा पर्दछन्।