भुर्तेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भुर्तेल नेपालमा बसोवास गर्ने एक जाति (थर) हो। दैलेख जिल्लाको भुर्ती भन्ने गाउँबाट उद्गम भएर देश भरी छरिएर बसेका भुर्तेलहरू ब्राम्हण सम्प्रादयमा पर्दछन्।