कौडिन्य गोत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कौडिन्य नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।

कौडिन्य गोत्र अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्ने]

नेपालको सन्दर्भमा बैतडी जिल्लाको पालीगाउँ, गुरूखोलामा बसोवास रहेका तथा पालीगाउँ मूलथलो भएका (पल्याल) भट्ट थर पनि कौडिन्य गोत्री हुन । दार्चुला जिल्लाको लास, डाडाँकोट निवासी अवस्थी थर पनि कौडिन्य गोत्री हुन । यसै गरी बैतडी जिल्लाकै पालीगाउँ, दखन्समा बसोवास रहेका भाट थर पनि कौडिन्य गोत्री हुन् । यसै गरी प्याकुर्याल, पनेरु,आचाॠ,सापकोटा,सत्याल,मरासिनी,पराजुली, बाँसकोटा, त्रिताल,न्यौपाने,कमलकोटे,लकाई खड्का,गाम्ले थापा, बन्जाडे, रावल, बन्जारा, गैरे थर पनि कौडिन्य गोत्री हुन ।