अङ्गिरस गोत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अङ्गिस नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी सेढाईकन्यकुब्जी ब्रम्हाण(कुमाई) हरूको एक गोत्र हो। हिन्दू मान्यता अनुसार अङ्गिरस नामका ऋषिलाई यो गोत्रका गोत्र प्रवर्तक मानिन्छ । ऋषि अंगिराः कराई आकारको लम्जुङ्गगोरखाको चेपेनदी मुहानमा रहेको छ । जहाँ सेढाईका गोत्र गुरु ऋर्षि अंगिरा तपलिन थिए। यही हिमवत खण्डमामा प्रकृतीक मनोरम छनकसहितको पहाड नै कराई आकरको हिउमा सधै ढाकिने क्षेत्र छ । जुन दुधपोखरी तिर्थस्थल हो। भारतवर्षको उत्तर खण्ड संक्षिप्त इतिहासमा बर्णित छ । १ अंगिरस गोत्र थर प्रवर : अन्य गोत्र अन्तर्गत विविध थरहरू रहेको पाइन्छ। तर अंगिरस अन्तर्गत सेढाईं थर मात्र रहेको छ। लमजुङ जिल्लाको चिती भन्ने ठाउँमा वसोवास गर्ने केही सेढाईं वन्धुहरूले आफ्नो परिचय गराउने क्रममा जोशी पनि लेख्ने गरेको पाइन्छ। तसर्थ यी जोशी सेढाईंहरुको गोत्र समेत अंगिरस नै हुने भ‌ए तापनि अन्य जोशी हरुको गोत्र अंगिरस नभ‌ई अन्य नै रहेको हुन्छ। सप्तऋषि मध्येका ब्रम्हाको मुखारविन्दबाट उत्पति भएका ऋषि भएको बुझिन्छ । सेढाईं देश, स्थानहरूका गर्ने हिन्दू धर्मावलम्बी ओउम्कार ब्रम्हाणको गोत्र रित जनाएका छन । हिन्दूकर्मका कन्यकुब्जि कुमाइले अङ्गिरस ऋषिलाई अंगिरसः सेढाई,गोत्रका गोत्र प्रवर्तक मानिन्छ । यिनिहरूको विश्वकर्म पछि अंगिरा जयन्ती मानी वेद[( https://drive.google.com/folderview?id=1rpuBcns6O1QCONjbAKyI9mNHxsYwidzz)]वेदाङ्ग अनुसार जगमा पुजा आजा माने हुन्छ । जोशी, सेढाई, शौनक जातीले कुलायन पूजा विजय दशमिमा टिका जमराले गरेका देखिन्छ ।

ऋषि अंगिराः १

कराई आकारको लम्जुङ्ग र गोरखाको चेपेनदी मुहानमा । हाम्रा गोत्र गुरु ऋर्षि अंगिरा तपलिन थिए,हिमवतमा ।। प्रकृतीक मनोरम पहाड छ कराई आकरको हिउको क्षेत्र । दुधपोखरी तिर्थस्थल हो भारतवर्षको उत्तर खण्ड संक्षिप्त ।। १

ऋषि अंगिराः २

ऋषियुगमा जन कामवृतिले इन्द्रिय मन शुद्धि सेच छैन केही । उही शुद्ध चेतनलाई भूणर््ा ठनी काम भावले गरे शुसोभित यही ।। जीज जीवात्मा नचाहेर अभावैमा निर्दयी पापी क्रोधि र लोभी । शत्रु राँग द्धेषका वशिभूत पारिए आगिराले देखि अवरोध हानी ।।१।।

ति स्वार्थमा वाणिले प्राकृतिक गुण दमन किन गर्ने स्वाभाव । कत्र्तव्य पालन गर,सकाम ज्ञानले ब्रम्हावाणि फैलाई त दवाव ।। त्यागि आलस्य लाभ ईच्छा सर्मपण गर ईश भक्ति जन सहश । परोपकार गर जनको माोह,इन्द्रिय तृप्ति त्याग लोभको दुर्दहा ।।२।।

अहंकार झुठ अनासक्ता हुदाँ उठे विद्धावान ती ऋषिमहर्षि । ज्ञानले आत्मा जगाउ,छ वर्णशंकर प्राणिको हितकारी ऋषि ।। जन आत्माले नित्य कत्र्तव्य कर्म शिप कौशल प्रविधि समेटी । जगाई विश्वकर्म शिक्षा दिप,दिए जीवात्मामा आगिंराले भेटि ।।३।।

ज्ञान धरि निर्वाण कर्मको लालन पालन शिक्षाले जन तृप्त । जीवचक्रको बाच्ने बचाउने आत्मासाक्षत्कार दिएनी अतृप्त ।। खोजी रोपी अन्न,वर्षा पलित यज्ञकर्मले बनिबूतोमा गुजारा । सिकि डोको,नाम्लो प्रविधि सर्बव्यापि जन ब्रम्हामय हराभरा ।।४।।

स्वामी प्रजापति ब्रम्हाकै निगाहामा विष्णुले यज्ञ वाणि पाए । उहि हितकारी यज्ञले अन्न वर्षा गरी संसारमा जात थमाए ।। कर्म तोकिए युगौ चलेका कामलाई जनत्याग सन्यास नलिनु । आत्मासाक्षत्कार गराए आंगिरा ऋर्षिले धेरै जन नअलमलिनु ।।५।।

ब्रम्हाको बणि हुदा ती आंगिरा डर क्रोध अशक्ति मुक्त मनका । ज्ञान द्रष्टा त्यागि घृणा ज्ञानले व्यप्त शुभ र स्थिरप्रज्ञा जनका ।। देखे बिषयमा आशक्त कामले क्रोध मोह स्मंरण जन बुद्धिविनास । हटााई द्धेष जनको आत्मा शुद्धि गरी ध्यान यज्ञ तप बुद्धि सन्यास ।।६।।

रोकि मोहरुप घनाजंगलको झण्झटमा विरक्ति हराउदै भाषाले । दिव्य चेतना बढाए धर्मि समाज सदभाव् बच्ने जनको आशाले ।। उहि चेतना पूर्खालाई जीव म धाराण गरी नमन बन्धना गर्नाले । कोही अवगुण कत्र्तव्य कर्ममा सेवा धरे म, विमुक्त नमन गर्नाले ।।७।।

अङ्गिरसः<ref>ऋग्वेद</ref>शतपथ ब्राह्मण</ref> गिरसको जन्म अंगिरावाट भएको मत दिए जैमिनीय ब्राह्मणले । (सं ऋग्वेद पद ३।२६३) निस्क्रिया अंंगमा आगो समान रहने रस नै यी अंगिरस भैदिनाले ।। प्राण(आत्मा) अंगको रस हो मित्र प्राणि दिव्य नै भक्तिमा पाउछ । (सं शतपथ ब्राह्मण १४।४।१।२१) सम्पूर्ण नित्य कर्म पूजा, आरोग्यता सेढाईजन ब्रम्हाणले पाउछ ।।१।।

कुनै बेला अङ्गिरस र आदित्य स्वर्ग जानेमा प्रतिस्पधि गरे । अङ्गिरस त म स्वर्ग जाने भन्दै निरन्तर अगाडि बढि रहे ।। ती अदित्य उनलाई छोडि पहिल्यै दिनमा स्वर्ग पुगि गए । त्यसैले त आदित्यले अंगिरसलाई नमान्ने पृथ्विमा गराए ।। क ।।

पुगी स्वर्ग धीर अंगिरस,आचरमा स्र्र्विर्गय आननदी भए । दिव्य सेतो घोडा समान सूर्यलाई पाई खुसि भै रही मन । सिह स्वरुप देखि अंगिरासले पृथ्विलाई फिर्ता गरी कन । तृप्ति थियौ प्रतिस्पर्धा,दम्भ राग थिएन निजै सर्जक तन ।। २।। (सं ऐतरेय ब्राह्मण ६।३५ इत्यादि )

बुझ अंगिरस सर्वाङ्गीण साधनाका रूप हो,उस्को पक्ष न छ । प्रत्येक प्राण को साथमा लिएर हिड्ने यहि यज्ञ हो,मन छ ।। पुनः यज्ञ साधानको चाहना पुगी अर्को दिनमा साधना हुन्छ । अनुग्रहित,आदित्य साधानाले उत्तर र अङ्गिरस दक्षिण पक्ष बस्दछ ।।३।। (सं जैमिनीय ब्राह्मण २।३६६)

पुराणमा ५ अङ्गिरसको छ ढोका उत्तर,५दक्षिणमा साधनाका लागि छ । (सं गोपथ ब्राह्मण १।२।१८) पृथ्विी आदित्यको पद भयो, अङ्गिरालाई त अङ्गिरसको पुत्र नै भन्दछ ।। (सं मुण्डकोपनिषद १।१।२०) साक्षत ब्रह्माको ब्रह्मविद्याको उद्घाटन अथर्वालाई,अथर्वाले अङ्गिराको दिए । अङ्गिराले भारद्वाजलाई,पुनः भारद्वाज ने अङ्गिरस लाई पाणि(शिक्षा) लिए ।।४।।

शिक्षा परिशिलनता अङ्गिरसलाई परा र अपरा विद्या भनि सुजाई दिए । अव त भरद्वाजको मनका असल प्रतीक मानि पाणि ग्रहण गरी लिए । यहा त ब्रह्मविद्याले पर चेतना की ५ क्रमिक अवस्था अस्ति, भाति । प्रिय, नाम वा रूपको परिशिलन र पाणि ग्रहण लिने यावत विद्यार्थी ।।५।। (स मुण्डकोपनिषद ३।२।८ )

उही अब फेरि अङ्गिरसरद्धारा नाम र रूप त्याग्ने उपदेश दिएका थिए । (स ंगोपथ ब्राह्मण १।३।१९० फलत आफनोआत्मालाई लीन गराई अरु वह अथर्वा बनिनु, धैर्य गर्दथे ।। जस्ले स्वयं र अर्काको नामको परित्याग गर्छ,रहि जगत जतत्माता धर्छ । आफनो चेतनाको दोस्रोको चेतनामा लीन गराउछ , उहि अङ्गिरस हुन्छ ।। (सं गोपथ ब्राह्मण १।२।२४ ) बुझ लोक इशमा आउेम अथर्वण गर्न जान्नु सदा हित आन्दले सुखि छ । निवृत पद जीबनको ईहलिला फेरी उ त्यो प्रवृत्ति अङ्गिरस भै जुनिबन्छ ।। ६।।

कोहि भन्छन् अथर्वा्ङ्गिरस र भृगु अङ्गिरसमा भृगुको जुन भजन गर्दछ । विर्सिएको अग्नि,पुराणांको अङ्गिरसमा रहने अग्निकै उ त (पुत्र)पुष्टि छ ।। (सं गोपथ ब्राह्मण १।५।२४ ० सबैै आदित्यको सामवेदका देवता मानि,वहां भृगु (अङ्गिरस, अथर्वरु )का अधिपति । चन्द्रमा,विद्युत भनि गरिने यज्ञमा ब्रह्मा नामक ऋत्विज हुनुहुन्छ जन ती ।।७।। (सं शतपथ ब्राह्मण ४।१।५।१ )

च्यवन ऋषि साथमा भार्गव र आङ्गिरस दुवै(स ंऋग्वेद १०।६२ तथा अथर्ववेद २।१२।४ ) बुझ सूक्तीको देवता । अङ्गिरस नै पित गण हुन पुराणमा जहां अङ्गिरसको सुरूपा (पति) भनियो त ।। ऋग्वेदमा आङ्गिरसमा विरूपा विशेषण आयो । (स ंऋग्वेद ३।५३।७, १०।६२।५० । त्यस्तै विरूप शब्दको अर्थ अन्तर्मुखी भैगयो ।।८।। ( ऋग्वेद १०।४७।६० )।

उषाकालमा अङ्गिरस्तमा विशेषणको प्रयोग पथ्य हुदै गयो । (सं ऋग्वेद ७।७५।१०) जो पथ्या भनि पुराणको मतमा अङ्गिरसकी श्रीमति भनियो ।। इन्द्रपनि अङ्गिरस को सहायतामा अङ्गिरस्तम बनउथे रच्दथे । (सं ऋग्वेद १।१००।४ ० ) अङ्गिरसले निजै, गाईको निवासस्थान गोत्र भनिदिनु भा थियो ।।९।। ( सं ऋग्वेद १।५१।३ )) ।

अङ्गिरस बुबाबाट यमका वर्धन भई, ( सं ऋग्वेद १०।१४।३) । अङ्गिरस तपस्य गाई सृष्टि भैगयो ।। (सं ऋग्वेद १०।१६९।२) ।

पुराणमा अङ्गिरसको आत्मा, आयु, मन, दक्ष, मद, प्राण, हविष्मान्ग छ यो । तीष्ट, ऋत र सत्यमा १० नाम छन,जस्मा रहेका वैदिक मन्त्र र कार्य छ । उनका कार्यंमा प्रकटहरु (सं ऋग्वेद ६।७३।१)पहिले बृहस्पति त हुनुहुन्छ ।। १०।।

साक्षत ब्रम्हा,ब्रम्ह्ँग्नी र बृहस्पतिको यहा आङ्गिरस पुत्र नै भनिएको हुन्छ । अश्विनलाई अङ्गिरस्वन्त भएर स्तोताको आह्वान गर्नेलाई बताइएको छ ।। (सं ऋग्वेद ८।३५।१४०। ) रही मरुद्गण सामगानंले अङ्गिरसको विविध विश्वरूप दिव्य बनाएको छ । (सं ऋग्वेद १०।७८।५० )। बुझौ कोहि शब्दको अन्तीम वेदले उहि मानुषी स्तरको प्रतीक बताउछ ।।११।।

अंगिरामृत १

वास्ना हटाई अमृतमा वचन, ज्ञान दिने । दृढ,स्पष्ट तित्त्मा मन शाान्ति गराउने ।। पूर्णश्रद्धामा पूण्य,भक्ति बढाउने ज्ञान दिने । इश औलाई पथिकलाई आत्मा दर्शन गराउने ।। १

गूरु गोत्रीय,वेकार मूर्ख,समय खेर नफाल्नु । निश्चित नै विचारमा क्षण भरि पर्छ लाग्नु ।। आत्म चिन्तन परोपकार,समभाव र कल्याणि । चेत, ध्यान ,उपयोग शरिर टुटछ अवश्य मानि ।। २


आंगिरामृत २

ज्ञान योगभ्यासले हुन्छ मन भौतिक,मानसिक संयम र धन । समाधिनस्थ बनी दिव्य ज्ञान मन बुद्धिको परमात्मा लगना ।। मुक्ति,दिव्य इन्द्रिय आनन्द,इश एकाकर शुद्धि मनको स्वजन । भौतिक अवसान,निर्वाण उदयले आंगिरामृत हुन्छ जनजीवन ।।१।।

ब्रम्हाकै साक्षत वाणीले मनलाई इशको वर्णन गरिकन । मन चरण कमलमा लगाई एकचित्त आत्मा विचरण,जन ।। कर्मयोग हात सिद्धि र सफाई कर्णले गरी भक्ति श्रवणा ।। बाँचे,गन्ध नासिका घृतामृत जीव्रोमा गरी जुरेको भोजन ।।२।।

लेखे पदयात्रा ब्रम्हमय मन,मन्दिरमा शिर झुकाई प्रणाम् । स्वइच्छा अध्याय इशका दिव्य लिला,लेखन उनैको प्रमाण ।। छु म,गृहस्थ वर्णश्रममा आत्मा बोध चित्ता शान्तिको चेतना । दिई आंगिरा गोत्र गुरु विते वंश अभिभारले यी सन्तान जाान ।।३।।

खोजी,राखि मन समता र एकत्व स्थापित वाणी दिनेमा संभव । जिती जन्म मृत्यु स्थिर बुद्धि मोह रहित मन,ब्रम्हा एकता भाव ।। त्यागि भौतिक सुख आत्मा साक्षतकारले आंगिराले दिए सन्तान । छोडि भोग,विलास,मोह,कामनाले इशमा छु, खोजी सन्तती शान ।।४।।

नराखि प्रकृती गुणको आसक्ति कर्मले नै जीव,म ब्रम्हलीन भए । यज्ञ आध्यात्मिक कर्मले गृहस्थ काम,वासना मोह विमुक्तीमा रहे ।। कुलधर्मको रक्षा गरी,पतन अवन्नती गर्ने दुष्ट,मन,कला,धर्म नहुदै । गुरुशिष्य परम्परा दिए आगिराले वैदिक सन्तती छन् वंश त हास्दै ।।५।।


अंगिराः ऋषिः

ऋग्वेदका प्रसिद्ध ऋषि अंगिरा ब्रह्माको मानष पुत्र,सप्तर्षि मध्येका एक थिए ।अंगिरा ऋग्वेदका ऋषि हुन,उनलाई भिक्षु अंगिरस पनि भनिन्छ । उनको पुत्र बृहस्पति देवताहरूकों गुरु थिए। ऋग्वेदका अनुसार, ऋषि अंगिराले सर्वप्रथम अग्नि उत्पन्न गरेका थीए ।ब्रह्माका मानस पुत्रां मध्ये एक ब्रह्म ऋषि अंगिराले वेदंको रचयिता चार ऋषिहरूमां संलग्न गरेको मानिन्छ । अंगिरा, भृगु, अत्रि आदि सप्तर्षिसंगै( ऋषिले)ं ज्ञान प्राप्त गरेको थिए । ऋग्वेदका अनुसार, ऋषि अंगिराले सर्वप्रथम अग्नि उत्पन्न गरे । अंगिराले धर्म र राज्य व्यवस्थामा धेरै काम गरे ।

पत्नीः

उनकी पत्नी दक्ष प्रजापति की छोरी स्मृति (मतांतरद्धरा श्रद्धा) थीईन,ं उनैले वंशको विस्तार गरिन,त्यहि वंश विस्तार नै जात,थर गोत्र ऋषिको नाम र सन्तान वंश हुदै सेढाई आंंगिरस गोत्री रहेका हुन ?। देवगुरु बृहस्पतिलाई अंगिराको सन्तान मानिनछ,बृहस्पतिलाई अर्थशास्त्रको ज्ञान दिने गुरु उनैहुन । उनले ईन्द्रलाई दिएको उपदेशलाई वार्हस्पत्य अर्थशास्त्र भनिन्छ। अग्निदेवले उही बृहस्पतिको रूपमां जन्म लिएका थिए । बृहस्पति अंगिराका पुत्र थिए र उनी देवताकों गुरु रूपमां प्रसिद्ध भए । उतथ्य तथा महर्षि संवर्त पनि अंगिराका पुत्र हुन ं। उंनै वेदका ऋचाहरूमा साथ रहे,उनको नामबाट अंगिरा स्मृतिको रचना भयो ।

अंगिरा(स्मृतिः

अंगिरा(स्मृतिमां सुन्दर उपदेश तथा धर्म आचरणको शिक्षा प्रसस्त छ । अंगिरा स्मृतिमा बताए अनुसार कुश विनाको धर्मानुष्ठान, जल स्पर्श विनाको दान, संकल्प बिना मालाको संख्याहीन जप, यी सब निष्फल हुन्छन भनिएको छ ं।

अंगिरामृतः

हरि प्रसाद सेढाईद्धारा ज्ञान संकलित अकविताको संगालो,जस्मा आंगिरस गोत्रिय सेढाईहरूको कुल,पूर्खा वंशलाई पठ्यसामाग्री सुरक्षीत गरी लेखि दिएका छन्।

अग्निवायुरविभ्यस्तु त्र्यं ब्रह्म सनातनम। दुदोह यज्ञसिध्यर्थमृगयुस् समलक्षणम्।। (मनु (१।१।३)

अंगिरा ऋषिको तपस्या र उपासना यती उच्च थीयो,जहा उनको तेज र प्रभाव अग्निको अपेक्षा धेरै थियो । पानी(जल)मां बसि तपस्या गर्ने, जब अग्निदेवले देखे, अंगिराको तपोबल सामुन्न मेरो तपस्या र प्रतिष्ठा तुच्छ –अर्थ हिन) भयो भनी रहे र उनी दुःखी बनि अंगिराको साथमा गए र भने( ’हजुर प्रथम अग्नि हुनुहुन्छं, मं हजुरको तेज तुलनामां अपेक्षाकृत न्यून हु तसर्थ म द्वितीय अग्नि हूँ ं। मेरो तेज हजुर अगाडिे फीका हुदै गएछ, अब मलाई अग्नि नभननु’ तब महर्षि अंगिराले सम्मानपूर्वक उनैं देवताको हवि पहुंचमा जाने कार्य सुम्ंिपए । साथै उही पुत्र रूपमां अग्निको वरण गरे ।

अंगिरा वंश ः

अंगिराका पत्नी दक्ष प्रजापतिको पुत्री स्मृति (मतांतर द्धारा श्रद्धा) थीईन ं। अंगिराको ३ मुख्य पुत्र थिए । उतथ्य, संवर्त र बृहस्पति । ऋग्वेदमा उनका वंशहरूको तथ्य पाईन्छ । यीनी र उनका पुत्राको उल्लेख छ( हविष्यत्त, उतथ्य, बृहत्कीर्ति, बृहज्ज्योति, बृहद्ब्रह्मन, बृहत्मंत्रस, बृहद्भास र मार्कंडेय।, भानुमती, रागा (राका), सिनी वाली, अर्चिष्मती (हविष्मती), महिष्मती, महामती तथा एकानेका (कुहू) उनका ८ कन्यांको उल्लेख छ ं। जांगीड़ ब्राह्मण नामका जनले उनको कुलका हुन ं। विद्वानाहरूको मतले महर्षि अंंगिरा र सम्बन्धित वंश,गोत्रा ऋषि ऋग्वेदको नौ मण्डलामा छं । नौ मण्डलको साथ यहा अंगिरस ऋषि प्रथम, द्वितीय, तृतीय आदि अनेक मण्डलाको तथा कतिपय सूक्तीको द्रष्टा ऋषि हुन ं। जसमा महर्षि कुत्स, हिरण्यस्तूप, सप्तगु, नृमेध, शंकपूत, प्रियमेध, सिन्धुसित, वीतहव्य, अभीवर्त, अंगिरस, संवर्त तथा हविर्धान आदि मुख्य हुनं ।

अङ्गिरस अन्तर्गत पर्ने थरहरू[सम्पादन गर्नुहोस्]

  • सेढाईं

पुनश्चः लमजुङ्ग चितीमा बसोबास गर्ने सेढाईंहरुले आफ्नो थर जोशी पनि लेख्ने गरेको पाइन्छ। तसर्थ जोशी सेढाईं हरुको गोत्र पनि अंगिरस नै हुन्छ तर समग्रमा अन्य जोशीहरुको गोत्र अरु नै हुन्छ।


अङ्गिरस

कन्याकुब्जि ब्राक्हाण, वर्ग : कुमाई, लेखन :जोशी,सेढाई,खत्रि

हिन्दु, संस्कृती :नेपाल,नेपाली संस्कार हिन्दु वैदिक १६ संस्कार

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]