सेढाईं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेढाईं नेपालमा बसोवास गर्ने अंगिरस गोत्रिय कुमाई वंशको थर हो  । सेढाई अंगिरस गोत्र कान्यकुब्जि कुमाई बाहुनको जात हो । यो सेढाई(Sedhain) थरको ब्राह्मण जात नेपालको २६ जील्लाका विभिन्न दुरदराजका गाउ घरमा बस्दछन् । संख्याको हिसाबले न्यून रहे पनि,होचा हसिला गहूगोरा बलिष्ट पुरुष र हसिला फरासिला नारीहरु देखिन्छन् । यि सम्बन्धी विभिन्न काल,चरणखण्ड,यहा दिईएको छ । यि सेढाई जातको चाडपर्व,१६ संस्कारदी कर्म,सेढाईका बस्तिहरु,सेढाईका बा आमा पूर्खा ,मुख्य सेढाई बस्तीहरु,चाडपर्व ,पूजा आजा आरती पनि धेरै शिर्षकहरू समावेश छन्।यहि अनुरुप अंगिरामृत सेढाई जातको लेखन,पुस्तक ब्लग संचालनमा छ ।सोही अनुरुप अंगिरामृत सेढाईको ल्बकमा खण्ड अ, खण्ड क देखि खण्ड ज्ञ सम्म स्वअध्ययान र ((अकविता)) सङ्ग्रह हरि प्रसाद सेढाईले अनुसन्धान खोजि गरी अध्यायनका लागि प्रस्तुत छन्।यी सङ्कलन,स्रोत,आधार प्रमाणिक सङ्कलन गरी जनमा जगजाहेर छ । ढाँचा:अंगिरस,कुमाई,सेढाई ठुटो