सूत्र
Jump to navigation
Jump to search
V = 4/3 π r3
सूत्र विज्ञानमा प्रयोग गरिने सांकेतिक तरिकाले रासायनिक वा गणितीय रूपमा जानकारीको लागि व्यक्त गरिने एक छोटो उपाय हो । साथै गणितमा तार्किक विधीबाट सांकेतिक र निर्माण सम्बन्धी नियम अनुसार तयार पारिएको एकाइ हो । जस्तै आयतनलाई जनाउनको लागि निम्नानुसारको सूत्र प्रयोग गरिन्छ :