सामग्रीमा जानुहोस्

बसेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बसेल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।

बसेलको पुर्ख्यौली थलो दैलेखको बाँसी हो। यहाँका बासिन्दालाई बैँसेल भन्ने गरिन्छ । बैँसेल भन्दाभन्दै बसेल /बस्याल  भनिएको हुनुपर्छ ।यहाँ  धनञ्जयगोत्री दाजुभाइको खोजी गर्न दुल्लु न पा का तिलक रिजालज्यू ९८४८०९७६०५ सँग संपर्क गर्न सकिन्छ। उहाँका अनुसार धनञ्जय ॠषिको तपोभूमी मानसरोवरको   आसपासमा थियो र  उनका वंशजहरु   अछाम जिल्लाको धमालीमा लामो  समयसम्म बसे । त्यहाँबाट दैलेख आएपछि उनिहरू धमला थरले चिनिए । तिनिहरूमध्येका दुल्लु नजिकै रिजुमा बसेकाहरू रिजाल कहलिए । बाँसीमा दुई पुस्तासम्म बसेर पुर्वतिर लागेका तीन भाई पाल्पाको बराङ्दी पुगेर बसोबास गर्न थालेपछि बसेल  / बस्याल कहलिए । दुल्लु नजिकै हुमिगाउँमा केही काल बसोबास गरेर काभ्रेपलान्चोक पुगेकाहरू त्यहाँ बसोबास गर्न थालेपछि  हुमागाईँ   कहलिए ।[]

[सम्पादन गर्नुहोस्]

पुर्ख्यौली थलो दैलेख भएका बसेलको गोत्र धनञ्जय हो भने त्रिप्रवरमा विश्वामित्र मधुछन्दस र धनञ्जयती पर्दछन् ।

[सम्पादन गर्नुहोस्]

दैलेखका धमला ,रिजाल र हुमागाईँहरू कुलदेवताको रुपमा रुमाल(रुद्र ) मष्टो र कुलदेविको रूपमा विन्ध्यवासिनीलाई मान्ने गर्छन् ।

[सम्पादन गर्नुहोस्]

बसेलले मान्ने विशेष पर्वहरू

[सम्पादन गर्नुहोस्]



  1. काफ्ले Kafle, उमेश Umesh (२०१९-०९-२३), "कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सम्पादन सक्षमताको परीक्षण Kakshya dashma Adhyanrat Biddhyarthiko Bhasha Sampadan Sakshyamatako Parikshan", Interdisciplinary Research in Education 4 (1): 87–98, आइएसएसएन 2676-1483, डिओआई:10.3126/ire.v4i1.25738