सापकोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सापकोटा नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। जुन मुलत कौडिन्य गोत्रका हुन्छन । पराजुलि, न्यौपाने, मरासिनि, बगाले थापा, आचार्य आदि सहगोत्रिसँग विहाबारि चल्दैन । कुलपुजा गर्छन कसैले बलि पुजा गर्छन कसैले गर्दैनन । दैलखको सर्पुकोटबाट अपभ्रंस भै सापकोटा भयो पनि भन्दछन । काभ्रेको बेबर, बागलुङ, झापा, सिन्धुपाल्चोक , नुवाकोट, मकवानपुर लगायत अधिकाश जिल्लामा बसोबार गर्छन | ढाँचा:हिन्दू धर्म सूचना मंजूषा

पूर्वज[सम्पादन गर्नुहोस्]

संख्या[सम्पादन गर्नुहोस्]

सापकोटाले मान्ने विशेष पर्वहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]