घृतकौशिक गोत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(घृतकौशिकबाट अनुप्रेषित)

घृतकौशिक नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।

घृतकौशिक अन्तरगत पर्ने थरहरु[सम्पादन गर्नुहोस्]

“बरुवाल,बडुवाल,सिजापती,सुतारकार्की, बराल, खनाल, नेपाल, घमाल,पण्डित अनि - काशीया र कुशे विंडाल र जिरे पाण्डे कुशौला पनि - घृतकौशिक गोत्र तीन प्रवर हो सन्तान गाधेयको - शाखा वाजसेन सूत्र यीनको ता आपस्तम्वेय हो “ -

) साभार बराल वंशावली

सौरब बराल "अमोश"

ढाँचा:सचिन बराल ले सम्पादन गर्नु भएको


झापा मा कन्काइ नदि पुर्व घृतकौशिक प्रवरपुरुष मन्दिर साथै संस्था रहेको छ ।



बराल थर का पहिला बराल जयतु बराल हुन् ।