कौडिन्य गोत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कौडिन्यबाट अनुप्रेषित)

कौडिन्य नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।

कौडिन्य गोत्र अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्नुहोस्]

नेपालको सन्दर्भमा बैतडी जिल्लाको पालीगाउँ, गुरूखोलामा बसोवास रहेका तथा पालीगाउँ मूलथलो भएका (पल्याल) भट्ट थर पनि कौडिन्य गोत्री हुन । हाल यि‌ भट्ट थरि डडेल्धुरा पनि‌ बसाेबास गर्दै आएका छन्। लास, डाडाँकोट निवासी अवस्थी थर पनि कौडिन्य गोत्री हुन । यसै गरी बैतडी जिल्लाकै पालीगाउँ, दखन्समा बसोवास रहेका भाट थर पनि कौडिन्य गोत्री हुन् । यसै गरी प्याकुर्याल,लम्जेल पनेरु,आचार्य,सापकोटा,सत्याल,मरासिनी,पराजुली, बाँसकोटा, त्रिताल,न्यौपाने,कमलकोटे,लकाई खड्का,गाम्ले थापा, बन्जाडे, रावल, बन्जारा, गैरे थर पनि कौडिन्य गोत्री हुन । काक्तेकर थर पनि कौडिन्य गोत्र भएको मानिन्छ।