सामग्रीमा जानुहोस्

सत्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सत्याल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालमा पाइने एक थर हो। केहि नेपालि अध्ययनकर्ता हरूले यस थरको उत्पति नेपालकै पश्चिम भेगबाट भएको भनि भनेका छन भने भारतिय अन्वेषक हरूले भारतबाट भएको भनि भनेका छन [स्रोत नखुलेको]

नेपालमा सालाखाला दुइ सय देखि दुइ सय पचास घरको सन्ख्यामा रहेको हलै भयेको एक अध्ययनबाट देखिन्छ [स्रोत नखुलेको]

सत्यालले मान्ने विशेष पर्वहरू

[सम्पादन गर्नुहोस्]

सत्यालहरूको विशेष पर्व भनेको हरेक तिन तिन वर्षमा आउने कुल देवताको पुजा नै हो [स्रोत नखुलेको]