खनाल
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
खनाल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यस थरको उदगम् वि.सं. १४१६ तिर हाल अर्घाखाँचीको खन गाविसबाट भएको हो ।
पूर्वज[सम्पादन गर्ने]
![]() | यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
कुँमाऊ ? तिरबाट नेपाल आएका चामु पाध्याय ब्रह्माणले अर्घा?खाँची?का राजालाई खुशी पारी वि.सं.१४१६ त्यहि बसे । उनको मृत्य पछि राजाले खेती विर्ता दिएर विधवा ब्रह्माणी र नाबालक ३ छोराहरूले खेत खनेर बस्नु भनेकाले शुरू भएको "खन" शब्द "खद्दाल" हुँदै "खनाल" भएको "खनाल वंशावलि" मा पढ्न पाईन्छ ।[स्रोत नखुलेको]
गोत्र प्रवर्तक तथा सगोत्री[सम्पादन गर्ने]
![]() | यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
खनालका गोत्र प्रवर्तक रिषी "घृत कौशिक" हुन् । सफा सेतो घिउ जस्तो पानी बग्ने कोशी नदिको किनारामा दश हजार वर्ष अगाडि यज्ञ गर्ने गर्दथे । खनाल, बराल, नेपाल, कार्की (सुतर), पण्डित र बाजपेयी (भारत) सगोत्री हुन् । ।[स्रोत नखुलेको]
संख्या[सम्पादन गर्ने]
![]() | यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
कुल पुजाको बिधि र परम्परा[सम्पादन गर्ने]
![]() | यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
प्रख्यात खनालहरु[सम्पादन गर्ने]
- सर्वेश्वर खनाल - द्रव्य शाहले गोर्खा जित्दाका प्रमुख मन्त्रि, ६ घरथरमा परेका[स्रोत नखुलेको]
- झलनाथ खनाल - नेपालका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टि (एकिकृत मार्क्सबादी लेनिनबादी) का अध्यक्ष
- रामेश्वर खनाल -नेपालका पूर्व अर्थ सचिव
- यदुनाथ खनाल
- मुमाराम खनाल - राजनीतिक बिश्लेषक
- सरोज खनाल -नेपाली चलचित्रहरुका नायक
- रामप्रसाद खनाल - दोहोरी गायक तथा टेलिभिजन कार्यक्रम संचालक