खनाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खनाल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यस थरको उदगम् वि.सं. १४१६ तिर हाल अर्घाखाँचीको खन गाविस बाट भएको हो ।

पूर्वज[सम्पादन गर्ने]

कुँमाऊ ? तिरबाट नेपाल आएका चामु पाध्याय ब्रह्माणले अर्घा?खाँची?का राजालाई खुशी पारी वि.सं.१४१६ त्यहि बसे । उनको मृत्य पछि राजाले खेती विर्ता दिएर विधवा ब्रह्माणी र नाबालक ३ छोराहरूले खेत खनेर बस्नु भनेकाले शुरू भएको "खन" शब्द "खद्दाल" हुँदै "खनाल" भएको "खनाल वंशावलि" मा पढ्न पाईन्छ ।[स्रोत नखुलेको]

गोत्र प्रवर्तक तथा सगोत्री[सम्पादन गर्ने]

खनालका गोत्र प्रवर्तक रिषी "घृत कौशिक" हुन् । सफा सेतो घिउ जस्तो पानी बग्ने कोशी नदिको किनारामा दश हजार वर्ष अगाडि यज्ञ गर्ने गर्दथे । खनाल, बराल, नेपाल, कार्की (सुतर), पण्डित र बाजपेयी (भारत) सगोत्री हुन् । ।[स्रोत नखुलेको]

संख्या[सम्पादन गर्ने]

कुल पुजाको बिधि र परम्परा[सम्पादन गर्ने]

प्रख्यात खनालहरु[सम्पादन गर्ने]

लेखक ### होमराज खनाल

  • बरिस्ठ कम्प्युटर अपरेटर
  1. नुपेन्द्र खनाल