रामेश्वर खनाल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
रामेश्वर खनाल नेपाल सरकारका पूर्व अर्थ सचिव हुन्। उनी एक इमान्दार र कुशल कर्मचारीका रूपमा चिनिन्थे। यिनले रहस्यमय तरिकाले आफ्नो पदबाट राजिनामा गरेका थिए।[१] तत्कालिन अर्थ मन्त्री भरतमोहन अधिकारीले अनुचित दबाब दिएकोले उनले राजिनामा गरेको ठानिएको छ।[२] उनको राजिनामालाई बिपक्षिहरूले संसदमा समेत उठाएका थिए।[३] पछि उनलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका थिए।[४]
समाचारमा रामेश्वर खनाल
[सम्पादन गर्नुहोस्]सरकारी सेवाबाट उनको राजिनामा पछि मिडियामा उनी निकै छाएका थिए। उनका बिषयमा प्रकाशित समाचारहरूको लिङ्कहरू तल दिइएका छन्।
अर्थसचिव रामेश्वर खनालको राजीनामा प्रकरण [५]
फर्कने मूडमा छैनन् रामेश्वर [६]
मेरो राजिनामालाई लिएर संसद अवरुद्ध नगर्नुहोसः रामेश्वर [७]
रामेश्वर खनाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त [८]
किरा परोस् भन्ने टिसर्टभित्र किरैकिरा [९]
सन्दर्भ स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.ekantipur.com/the-kathmandu-post/2011/03/29/top-story/finance-secy-quits-over-differences-with-minister/219978.html वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-२० मिति
- ↑ http://www.nepalnews.com/archive/2011/mar/mar29/news10.php
- ↑ http://www.thehimalayfantimes.com/fullNews.php?headline=Finance+Secy%26acute%3Bs+resignation+engages+House%26sbquo%3B+Cabinet&NewsID=282031[स्थायी मृत कडी]
- ↑ http://www.nepalnews.com/home/index.php/news/2/13529-former-secy-khanal-appointed-honourary-finance-advisor-to-pm.html
- ↑ http://canadanepal.net/news/?p=3549 वेब्याक मेसिन अभिलेखिकरण २०११-०४-०२ मिति
- ↑ http://www.mysansar.com/archives/2011/03/id/18005 वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-२२ मिति
- ↑ http://radiokantipur.com/index.php?pageName=news_detail&id=2254
- ↑ http://archives.nagariknews.com/2011/archive/31689-2011-09-27-14-24-34.html[स्थायी मृत कडी]
- ↑ http://www.weeklynepal.com/index.php/2011-08-01-14-02-10/1712-2011-09-13-05-38-42[स्थायी मृत कडी]