चित्रकार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लियोनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्र मोना लिसा

चित्र कोर्न निपूर्ण व्यक्तिलाई चित्रकार भनिन्छ। कलाको विभिन्न स्वरूपमध्ये चित्रकलालाई मूर्तरूप दिने व्यक्ति नै चित्रकार हो। चित्रकार एउटा नाम हो, जसले चित्र लेख्ने काम गर्दछ।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य सूत्रहरू[सम्पादन गर्ने]