लियोनार्दो दा भिन्ची
| लियोनार्दो दा भिन्ची | |
|---|---|
लियोनार्दोको आत्म-चित्र, (circa १५१२-१५१५)
Royal Library of Turin | |
| व्यक्तिगत विवरण | |
| वास्तविक नाम | लियोनार्दो दि सेर पिएरो दा भिन्ची |
| जन्म | अप्रिल १५, १४५२ भिन्ची, फ्लोरेन्स गणतन्त्र, हाल फ्लोरेन्स राज्य, इटाली |
| मृत्यु | मे २, १५१९ (उमेर ६७) Amboise, Touraine (in present-day Indre-et-Loire, फ्रान्स) |
लियोनार्दो दा भिन्ची (अप्रिल १५, १४५२ - मे २, १५१९) इटालीको फ्लोरेन्समा जन्मेका थिए। उनी इटालियन चित्रकार, मूर्तिकार, निर्माणकर्ता, आविस्कारक र इन्जिनियर थिए।

लियोनार्दोका सबैभन्दा प्रमुख चित्रहरूमा अन्तिम रात्रीभोज र मोना लिसा पर्दछन्।
लियोनार्दो दा भिन्चीले एक नयाँ चित्रकला शैली विकाश गरे। त्यतिबेलाका चित्रकारहरूले चित्र बनाउन सामान्यतया सेतो पृष्ठभूमि प्रयोग गर्दथे। तर उनी गाढा रङ्गको पृष्ठभूमि प्रयोग गर्दथे। यसले गर्दा प्रमुख वस्तुमा त्रिआयामी प्रभाव पर्न जान्थ्यो। उनी आफ्ना चित्रहरू गाढा शैलीमा बनाउने कारणले प्रशिद्ध थिए, जसमा धेरै छाँयाहरू हुनेगर्दथ्यो।
लियोनार्दो दा भिन्ची पुनर्जागरण कालका गुरुहरूमध्येका एक थिए। उनी यती हुबहू चित्र बनाउन चाहन्थे कि शरीरले कसरी काम गर्छ भनेर जान्न उनले मानव शरीर चिरेर हेरे।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]पुनर्जागरण कालका यी चित्रकारहरूलाई पनि दा भिन्चीसँग जोडिने गरिन्छ: