अभियन्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


अभियान्त्रिकीका धेरै शाखाका अभियन्ताहरूको सामूहिक प्रयासले संचालित टर्बाइन्

अभियन्ता जसलाई अङ्ग्रेजीमा इन्जिनियर (Engineer) भनिन्छ| व्यवहारिक रूपमा विज्ञानको प्रयोग गरी विभिन्न प्रकारका उपकरण अथवा प्रौद्योगिकीमा कार्य गर्ने व्यक्तिलाई अभियन्ता भनिन्छ

वाट वाष्प यन्त्र(The Watt steam engine) जसको योगदानले औद्योगिक क्रान्ति(industrial revolution) अघि बढेको थियो, जसको नमूना मेड्रिड, स्पेनको ETSIIM भवनमा सजाइएको छ

इन्जिनियरका प्रकारहरू[सम्पादन गर्नुहोस्]

इन्जिनियरिङ का धेरै शाखाहरू छन, जुन निश्चित प्रविधि र उत्पादन मा विशेषज्ञ हुन्छन्। सामान्यतया, इन्जिनियर सँग कुनै एक क्षेत्रको गहिरो ज्ञान हुन्छ। उदाहरण को लागि, मेकानिकल इन्जिनियरिङ पाठ्यक्रममा सामान्यतया इलेक्टि्रकल इन्जिनियरिङ को आधारभूत कोर्स, कम्प्युटर साइन्स, म्याटरियल साइन्स, मेटलर्जी, गणीत, र सफ्टवेयर इन्जिनियरिङ समावेश हुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]