म्याड्रिड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याड्रिड
Gran Vía
Plaza Mayor
AZCA & CBTAde
Madrid May 2014-45a.jpg
Royal Palace and Almudena Cathedral
शीर्षबाट बायाँ: ग्रान ‌भिया, प्लाजा मेयर, व्यापारिक क्षेत्र, पुएर्ता दा अकाला तथा राजदरबार
आदर्श वाक्य(हरू): 
"Fui sobre agua edificada,
mis muros de fuego son.
Esta es mi insignia y blasón"
म्याड्रिड is located in स्पेन
म्याड्रिड
म्याड्रिड
स्पेनको नक्सामा
म्याड्रिड is located in युरोप
म्याड्रिड
म्याड्रिड
युरोपको नक्सामा
निर्देशाङ्क: ४०°२५′उ॰ ३°४३′प॰ / ४०.४१७°N ३.७१७°W / 40.417; -3.717निर्देशाङ्कहरू: ४०°२५′उ॰ ३°४३′प॰ / ४०.४१७°N ३.७१७°W / 40.417; -3.717
राष्ट्र स्पेन
स्थापनानवौँ शताब्दी[१]
सरकार
 • प्रकारआयुन्तामेन्टो
 • अङ्गआयुन्तामेन्टो दा म्याड्रिड
 • मेयरहोसे लुइ मार्टिनेस-अल्मेदा (पिपुल्स पार्टी)
क्षेत्रफल
 • राजधानी तथा नगरपालिका६०४.३१ किमी (२३३.३३ वर्ग माइल)
उन्नतांश
६६७ मिटर (२,१८८ फिट)
जनसङ्ख्या
 (2018)[४]
 • राजधानी तथा नगरपालिका३,२२३,३३४
 • क्रमप्रथम (युरोपेली सङ्घमा दोस्रो)
 • घनत्व५,३००/किमी (१४,०००/वर्ग माइल)
 • सहर
६,३४५,००० (2019)[३]
 • महानगर
६,७९१,६६७ (2018)[२]
वासिन्दा(हरू)Madrilenian, Madrilene
madrileño, -ña; matritense
gato, -a
समय क्षेत्रयुटिसी+१ (सिइटी)
 • ग्रीष्म (डिएसटी)युटिसी+२ (सिइएसटी)
हुलाक कोड
२८००१–२८०८०
क्षेत्रीय सङ्केत(हरू)+३४ (ES) + ९२ (M)
एचडिआई (२०१८)०.९२८[५]धेरै उच्च
वेबसाइटmadrid.es

म्याड्रिड (/məˈdrɪd/, स्पेनी: [maˈðɾið], स्पेनी: मद्रिद) स्पेनको राजधानी सहर हो। म्याड्रिड स्पेनको सबैभन्दा ठूलो सहरहरू मध्ये एक हो। स्पेनको राजधानी सहर भएकोले यहाँ स्पेनको सरकारी मुख्यालय, नेताहरूको निवास तथा स्पेनको राजाको दरबार रहेको छ। आर्थिक दृष्टिले समेत यो देशको मत्वपूर्ण तथा मुख्य व्यापारिक केन्द्र हो। संसारको कयौं ठूलो तथा महत्त्वपूर्ण सङ्गठन तथा कम्पनी यहाँ रहेको छ।

नामकरण[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "History of Madrid", Madrid Traveller, अन्तिम पहुँच २७ अगस्ट २०१४ 
  2. "Population on 1 January by age groups and sex - functional urban areas", Eurostat 
  3. "Demographia World Urban Areas", Demographia, २०१९। 
  4.   |title= रितो (सहायता)
  5. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org