चौरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चौरेल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। चौलागाईंलाई चौरेल भनेर पनि भनिन्छ । ललितपुरका प्राय जसोको नागरिकता लगायतका डकुमेन्टहरूमा चौलागाँईको सट्टा चौरेल प्रयोग भएको भेटिएको छ । यसको एकिन कारण थाहा नभएपनि भुलवश चौरेल हुन गएको मानिन्छ । पूर्वजः चौलागाँईलाई चौरेल भनेर पनि भनिन्छ । ललितपुरका प्राय जसोको नागरिकता लगायतका डकुमेन्टहरूमा चौलागाँईको सट्टा चौरेल प्रयोग भएको भेटिएको छ । यसको एकिन कारण थाहा नभएपनि भुलवश चौरेल हुन गएको मानिन्छ ।