चौलागाईं
स्वरूप
चौलागाईं | |
---|---|
Romanization | Chaulagain |
भाषा | नेपाली |
उत्पत्ति | |
उत्पत्ति भएको क्षेत्र | सिञ्जा उपत्यका |
अन्य नाम | |
भिन्नता | चौलागाई, चम्लागाईं, चौलागाँई, चौरेल |
चौलागाईं नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरू ब्राह्मणहरूको थर हो। चौलागाईंहरूले कतै कतै चौरेल भनेर लेखेको पनि भेटिन्छ । ललितपुरका चौलागाईंहरूका प्राय जसोको नागरिकता लगायतका डकुमेन्टहरूमा चौलागाईंको सट्टा चौरेल प्रयोग भएको भेटिएको छ । यसको एकिन कारण थाहा नभएपनि भुलवश चौरेल हुन गएको मानिन्छ । पूर्वजः चौलागाईंलाई चौरेल भनेर पनि भनिन्छ ।
उल्लेखनीय मानिसहरू
[सम्पादन गर्नुहोस्]