चौलागाईं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौलागाईं
भारद्वाज ऋषि, चौलागाईंहरुको गोत्र
RomanizationChaulagain
भाषानेपाली
उत्पत्ति
उत्पत्ति भएको क्षेत्रसिञ्जा उपत्यका
अन्य नाम
भिन्नताचौलागाई, चम्लागाईं, चौलागाँई, चौरेल

चौलागाईं नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरू ब्राह्मणहरूको थर हो। चौलागाईंहरूले कतै कतै चौरेल भनेर लेखेको पनि भेटिन्छ । ललितपुरका चौलागाईंहरूका प्राय जसोको नागरिकता लगायतका डकुमेन्टहरूमा चौलागाईंको सट्टा चौरेल प्रयोग भएको भेटिएको छ । यसको एकिन कारण थाहा नभएपनि भुलवश चौरेल हुन गएको मानिन्छ । पूर्वजः चौलागाईंलाई चौरेल भनेर पनि भनिन्छ ।

उल्लेखनीय मानिसहरू[सम्पादन गर्नुहोस्]