वार्तालाप:अधिकारी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो अधिकारी को पुर्खौली नेपालको पश्चिम कालिकोट को राम्नी खिड्किसैन बाट भएको हो। नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। ↵पूर्वज कालिकोट जिल्ला महाबै गाउँपालिका वार्ड नम्बर ७ राम्नी बाट भएको हो भन्ने पुर्खा को भनाई ताम्र पत्र मा उल्खेक छ। संख्या ४०२जना अहिले खिडकिसैन मै बस्दै आएको छन् र तपाईं हामीले आफ्नो पूर्वज पुर्खौली आएको ठाउँ कस्तो छ भन्ने हेर्न आवश्यक छ। र केही न सके पनि हामीले आफ्नो कुल देवतालाई फूल चढाएर आय त्यहीँ नै ठूलो कुरा हुने छ लागेको छ हामी त्यहाँ जान लाई काठमाडौं बाट नारायणघाट,बुटवल,कोहलपुर,सुर्खेत, हुँदै करिव गाडीमा पाँच घण्टाको यात्रा पछि कालिकोट जिल्ला सदरमुकाम "मान्म" भन्ने ठाउँ पुग्न सकिन्छ सदरमुकाम बाट करिब करिब ३०-४० मिनेट कर्णाली राजमार्ग बाटो हुँदै बिर्तामोड भन्ने ठाउँ आई पुग्छ। अब बिर्तामोड मा गाडीको यात्रा समाप्त पछि ओर्लिनु हुन्छ ओर्लिसकेपछि त्यहाँ ४/५ ओटा सानो सानो गाउँले पसल होटल हरु छन भोग लागेको भए तिला नदीको ताजा ताजा माछा अर्गानिक मार्सी चामल रातो लोकल चामल को भात खान सक्नु हुने छ बिस्तारै गन्तव्य स्थान पुग्न तिला नदीको झुलुङ्गे पुल तर्नुहोस तरी सके पछि आरामदयिक यात्रा १५-२० मिनेट पहाडी उकालो बाटो हिँड्नुहोस् अब त्यहाँ तपाईंको आफ्नै घर आफ्नै मान्छे आफ्नै थर आफ्नै रीतिरिवाज अनुसारको सुन्दर गाउँ "राम्नी" भन्ने ठाउँ आउँछ "राम्नी"मा "अधिकारी" थरको घर जनसख्या उच्च देख्नु हुनेछ। त्यहाँ जो जसलाई पनि सोध्नुहोस् सानो देखि (ठूलो मान्छे) अधिकारी हरूको घर बताउने छन् सकभर तपाईं आफ्नै दाजु भाई को घरमा सोध्न पनि सक्नु भएको हुन सक्छ पनि अनि आफ्नो पुर्खौली "खिड्किसैन" भन्ने त्यहाँ छुट्टै सानो सानो सुन्दर टोल जस्तै छुट्टिएर रहेको गाउँ छ त्यहिनै हो तपाईंको पूर्वज पुर्खौली "बुढा" "पाखा" हरुबाट सुनेका "कश्यप"अधिकारी थर हरेक कुरा त्यहाँ भेटाउन सक्नु हुन्छ। खिड्किसैन बाट ५ मिनेट पैदल अवलोकन पछी कुल देवताको मन्दिर पनि छ। त्यहाँ पूजा गर्न सक्नु हुने छ। त्यस्तै अघिल्लो वर्ष झापा बाट आएर हाम्रो अधिकारी थरको हाम्रो दाजु हरुले मन्दिर बनाउन सहयोग साथै पूजा गर्नु भएको छ बिस्तारै बिस्तारै बुझ्दै जाँदा आफ्नो पुर्खौली थलो सम्झेर आउनेको संख्या बढेको देखिन्छ। धन्यवाद। ↵↵↵↵

विशेष चाडपर्व हरु↵दशैं तिहार माघी चैते दशैं असार पन्ध आदि मनाउँछन् Adhy Rosan (कुरा गर्नुहोस्) ०१:१२, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]