क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
क्षेत्री/खस क्षत्री/पहाडी क्षत्रिय/गोर्खाली
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल१६.६% नेपालको जनसङ्ख्या (४५ लाख)[१]
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
क्षत्रिय, खस, ठकुरी, बाहुन
क्षेत्रीहरू पहाडी समुदाय(पहेंलो)का एक सदस्य समुह हुन्

क्षेत्री/खस नेपालमा बसोबास गर्ने एक मूलनिवासी जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रूपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका आर्य-हिन्दू जातिहरूलाई जनाउँदछ ।[२] नेपाली भाषामा खस समुदायका क्षत्रियहरूलाई " र "छेत्री" वा "क्षत्री" भनिन्छ

खस क्षेत्रीहरू नेपालको सर्वाधिक ठूलो जनसङ्ख्यामा पर्दछन् जो १६% छन्। उनी पूर्णतः हिन्दू हुन तर उनीहरू मष्टो देवताको पुजा गर्छन जसलाई देवाली भनिन्छ। उनीहरूको उत्पत्ति कर्णाली प्रदेशतिर भएको इतिहासकारहरू बताउछन्। क्षेत्रीहरू भारोपेली परिवारका हुन्। पहाडी भूगोलमा बसोबास गर्ने यो जातिको आफ्नै मौलिकता छ। नेपाली मातृभाषा बोल्ने[१] यी जातिका मानिसहरू सहरी क्षेत्रमा भने अङ्ग्रेजीतिर आकर्षित छन्।

इतिहास[सम्पादन गर्ने]

क्षेत्री जातिको उत्पति प्राचिन खस जातिबाट भएको हो । खस जातिहरूको राज्य नेपालको कर्णाली क्षेत्रमा रहेको इतिहासले बताउँछ । प्राचीन काल मा इनि हरुलाइ शक, र कुसान भनी बोलाइन्थिओ। उक्त राज्यमा प्राचिन खस भाषा (आजको नेपाली भाषा) बोल्ने र मष्टो पुजा गर्ने प्रचलन थियो जुन आजसम्म चलिरहेको छ । सो राज्य पतन भएपश्चात प्राचिनतम मान्यता बिर्सिदै आजको समयमा खस जातिको सन्तानहरू आफूलाई क्षेत्री भनेर सम्बोधन गर्दछन् ।

मध्य इतिहास[सम्पादन गर्ने]

माथवरसिंह

गोरखाका खड्का राजाहरू, बस्न्यात परिवार, थापा वंशपाँडे वंश दरबारिया खलकहरू एवम् राणा प्रधानमन्त्रीहरू पनि सबै क्षेत्रीहरू हुन्। नेपाली सेनाका उच्च पदहरूमा क्षेत्रीहरूको सङ्ख्या ठूलो छ ।

खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:[सम्पादन गर्ने]

खस क्षेत्री मुख्तियार माथवरसिंह थापाको तस्विर

जनसङ्ख्याको आधारमा क्षेत्री थरहरू निकै प्रचलित देखिन्छ ।

A ऐ - Air (ऐर)

K क - Kathayat(कठायत),

B ब - Baduwal [बडुवाल], Basnet/Basnyat( बस्नेत/बस्न्यात), Bisht/Bista( बिष्ट/बिष्ट्) Baruwal(बरुवाल)

B बा - Baniya(बानियाँ ), Bam(बम)

B बु - Budathoki( बुढाथोकी ), Budha(बुढा), budhathapa बुढाथापा , bam बम

B बो - Bohora(बोहोरा), Bogati(बोगटी )

C च - Chand( चन्द), Chauhan(चउहान/चुहान), Chhetri/Kshetri(छेत्री/क्षेत्री)

D दा - Dangi(डाँगी)

D धा - Dhami(धामी)

G घ - Gharti(घर्ती)

K क - Karki(कार्की ), Katuwal(कटुवाल )

K कु - Kunwar( कुँवर)

K ख - Khadka(खड्का ), Khatri(खत्री),

K खा - Khati(खाती)

M म - Mahat( महत )

P पा - Pande(y) /Pade( पाँडे / पाण्डे ), Pahari पहाडी

R रा - Rana(राणा ), Ranabhat(रानाभाट) ,Raut/Rawat( राउत /रावत), Rawal(रावल), Raya(राया), Rayamajhi( रायमाझी)

R रो - Roka/Rokaya(रोका/रोकाया)

S स - Samal(समाल), Sanjel(सन्जेल)

S सि - Sijapati [सिजापति], Singh(सिंह ), Silwal(सिलवाल )

S से - Saund, Saud, Sawad (साउँद, साउद, सावद)

T था - Thapa( थापा )

उल्लेखनीय व्यक्तित्वहरू[सम्पादन गर्ने]

प्रशासन एवम् राजनीति[सम्पादन गर्ने]

साहित्य[सम्पादन गर्ने]

सङ्गीत[सम्पादन गर्ने]

चलचित्र तथा मिडिया[सम्पादन गर्ने]

खेलकुद[सम्पादन गर्ने]

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]